शनिबार, १५ वैशाख २०८१
DainikNepal.com
शनिबार, १५ वैशाख २०८१

भिडियो

दिनभरका TOP 15 NEWS: इन्धनको मूल्यवृद्वि फिर्ता, अन्तत: बन्यो उच्चस्तरीय छानबिन समिति

काठमाडौं, १४ असोज । सरकारले पेट्रोलियम पदार्थको मूल्यवृद्वि फिर्ता लिएको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले मूल्यवृद्वि फिर्ता लिने निर्णय गरेको हो । यसअघि नेपाल आयल निगमले शनिबार राति पेट्रोलियम पदार्थको मूल्य बढाएको थियो...

दिनभरका TOP 15 NEWS: मूल्य वृद्विको मारमा नेपाली, रोकिएन सुन तस्करी

काठमाडौं, १३ असोज । दशैंको मुखमा नेपालीहरू फेरि पेट्रोलियम पदार्थको मूल्य वृद्वि सहन बाध्य भएका छन् । हरेक वस्तुको महंगी सहन बाध्य जनतालाई झन् पेट्रोलियम पदार्थको चरम मूल्य वृद्विले मारमा पारेको हो । शनिबार...

दिनभरका TOP 15 NEWS: अनमोल केसी पक्राउ, राहत शिक्षकको माग पूरा गर्न सरकार तयार

काठमाडौं, १२ असोज । अभिनेता अनमोल केसी पक्राउ परेका छन् । आपराधिक छलकपट गरेको आरोपमा केसीलाई भक्तपुरको साँगाबाट प्रहरीले पक्राउ गरेको हो । चन्द्रकला कटुवालले अनमोलले चलचित्रका रामायणका लागि १० लाख रुपैयाँ लिएको तर...

दिनभरका TOP 15 NEWS: वर्षा र सहकालका देवता इन्द्रको गरियो पूजा, राष्ट्रपतिसँग रिसाए रवि

काठमाडौं, ११ असोज । नेवार समुदायले वर्षा र सहकालका देवता इन्द्रको पूजा आरधना गरी मनाइने इन्द्रजात्रा वसन्तपुरमा भव्यताका साथ मनाइएको छ। नेपालका ऐतिहासिक एवं सांस्कृतिक पर्वमध्ये सबैभन्दा पुरानो एवं रोमाञ्चक पर्वसमेत मानिने इन्द्रजात्रामा सहभागी...

दिनभरका TOP 15 NEWS : माधव–बाबुरामलाई मुद्दा नचलाउनुको कारण माग, सरकारले ढाँट्यो

काठमाडौं, ९ असोज । सर्वोच्च अदालतले ललिता निवास जग्गा घोटाला प्रकरणमा पूर्वप्रधानमन्त्रीद्वय माधव कुमार नेपाल र डा. बाबुराम भट्टराईलाई मुद्दा किन नचलाएको भन्दै सरकारसँग जवाफ माग गरेको छ । आज मंगलबार न्यायाधीश विनोद शर्माको...

दिनभरका TOP 15 NEWS: सुन तस्करीमा सरकारकै हात, रोकिएन चिकित्सकमाथि हातपात

काठमाडौं, ८ असोज । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले सुन तस्करी छानबिनका लागि उच्चस्तरीय छानबिन आयोग गठन गर्न ढिलाई गरिरहेको बताएका छन् । आज सोमबार काठमाडौंको भृकुटीमण्डपमा सुरू भएको एमाले बागमती प्रदेश...

दिनभरका TOP 15 NEWS: सात वर्षपछि सकियो प्रचण्डविरूद्वको मुद्दाको सुनुवाइ, जेल जालान् त प्रधानमन्त्री ?

काठमाडौं, ७ असोज । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ विरूद्वको मुद्दाको सुनुवाई सकिएको छ । प्रचण्डले २०७३ वैशाखमा द्वन्द्वकालीन मुद्दाबारे बोल्दै अदालतमा आफूविरुद्ध षडयन्त्र भएको र माओवादीविरुद्ध अदालतलाई प्रयोग गरिएको विवादास्पद अभिव्यक्ति दिएका थिए। उनको...

दिनभरका TOP 15 NEWS : प्रधानमन्त्रीले भेटे चीनका राष्ट्रपति, क्रिकेटको केन्द्रीय व्यवस्थापनमा पारस

काठमाडौं, ६ असोज । अमेरिका हुँदै हिजो चीन पुगेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज त्यहाँका राष्ट्रपति सी जिनपिङसँग औपचारिक भेट गरेका छन् । झेजियाङको राजधानी सहर हाङ्झाउमा १९औं एसियाली खेलकुदको उद्घाटन समारोहअघि प्रधानमन्त्री प्रचण्ड...

दिनभरका TOP 15 NEWS: शिक्षकहरूको आन्दोलन फिर्ता, उच्चस्तरीय समिति बनाउन आलटाल

काठमाडौं, ५ असोज । आन्दोलनरत शिक्षक संगठन र सरकारबीच शिक्षासम्बन्धी विधेयकमा संशोधनलगायतका सात बुँदे सहमति भएको छ । आज शुक्रबार गृह मन्त्रालयमा भएको वार्तामा दुईपक्षबीच सात बुँदे सहमति भएको हो । सहमतिसँगै नेपाल शिक्षक...

दिनभरका TOP 15 NEWS: हत्यारालाई आममाफी उपहार, शिक्षकहरूको आन्दोलन जारी

काठमाडौं, ४ असोज । राष्ट्रपति रामचन्द्र पौडेलले हत्या आरोपमा सर्वस्वसहित जन्मकैदको सजाय पाएका व्यक्तिलाई संविधान दिवसको अवसर पारेर आममाफी दिएका छन् । २०७२ साल असार २८ गते नेपालगञ्जको धम्बोझी चोकमा नेपालगन्ज–८ का २९ वर्षीय...

दिनभरका TOP 15 NEWS: संविधान जारी भएको आठ वर्ष पूरा, माओवादीले गनेन बाबुरामलाई

काठमाडौं, ३ भदौ । काठमाडौंको सैनिक मञ्च टुँडिखेलमा भव्यताका साथ संविधान दिवस मनाइएको छ । बुधबार बिहान टुँडिखेलमा भव्य समारोहका बीच सरकारले संविधान दिवस मनाएको हो । समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल प्रमुख अतिथिका रूपमा...

दिनभरका TOP 15 NEWS : प्रधानमन्त्री अमेरिका प्रस्थान, मध्यरातमा काठमाडौंमै चारजनाको वीभत्स हत्या

काठमाडौं, ३० भदौ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ अमेरिका प्रस्थान गरेका छन् । संयुक्त राष्ट्रसंघको ७८औँ महासभामा भाग लिन प्रधानमन्त्री प्रचण्ड न्यूयोर्क गएका हुन् । प्रचण्डले बुधबार संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्ने कार्यक्रम तय...
1 14 15 16 17 18 78