शुक्रबार, २१ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, २१ वैशाख २०८१

दिनभरका TOP 15 NEWS: मूल्य वृद्विको मारमा नेपाली, रोकिएन सुन तस्करी

दैनिक नेपाल २०८० असोज १३ गते २२:३७

काठमाडौं, १३ असोज । दशैंको मुखमा नेपालीहरू फेरि पेट्रोलियम पदार्थको मूल्य वृद्वि सहन बाध्य भएका छन् । हरेक वस्तुको महंगी सहन बाध्य जनतालाई झन् पेट्रोलियम पदार्थको चरम मूल्य वृद्विले मारमा पारेको हो ।

शनिबार बसेको नेपाल आयल निगम सञ्चालक समितिको बैठकले पेट्रोलियम पदार्थको मूल्य बढाएको हो ।

जसअनुसार पेट्रोलमा प्रतिलिटर २, डिजेल र मट्टितेलमा प्रतिलिटर ६ र खाना पकाउने ग्यासमा प्रतिलिटर २१५ रुपैयाँले मूल्य वृद्वि भएको छ । त्यस्तै हवाइ इन्धन आन्तरिक र अन्तर्राष्ट्रियमा प्रतिलिटर ८ रुपैयाँ बढाइएको छ।

हेरौँ दिनभरका मुख्य–मुख्य समाचारका हेडलाइनहरू–

प्रतिक्रिया
सम्बन्धित