बुधबार, २६ वैशाख २०८१
DainikNepal.com
बुधबार, २६ वैशाख २०८१

दिनभरका TOP 15 NEWS: सात वर्षपछि सकियो प्रचण्डविरूद्वको मुद्दाको सुनुवाइ, जेल जालान् त प्रधानमन्त्री ?

दैनिक नेपाल २०८० असोज ७ गते २१:१८

काठमाडौं, ७ असोज । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ विरूद्वको मुद्दाको सुनुवाई सकिएको छ ।

प्रचण्डले २०७३ वैशाखमा द्वन्द्वकालीन मुद्दाबारे बोल्दै अदालतमा आफूविरुद्ध षडयन्त्र भएको र माओवादीविरुद्ध अदालतलाई प्रयोग गरिएको विवादास्पद अभिव्यक्ति दिएका थिए।

उनको अभिव्यक्तिले अदालतको अवहेलना भएको भन्दै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीलगायतले सर्वोच्च अदालतमा मुद्दा दायर गरेका थिए । सात वर्षमा बल्ल मुद्दाको सुनुवाई सकिएको हो ।

अदालतको फैसला मंसिर १८ गते सुनाउने तय भएको छ ।

हेरौँ दिनभरका मुख्य–मुख्य समाचारका हेडलाइनहरू–

प्रतिक्रिया
सम्बन्धित