बुधबार, २६ वैशाख २०८१
DainikNepal.com
बुधबार, २६ वैशाख २०८१

दिनभरका TOP 15 NEWS: हत्यारालाई आममाफी उपहार, शिक्षकहरूको आन्दोलन जारी

दैनिक नेपाल २०८० असोज ४ गते २१:१४

काठमाडौं, ४ असोज । राष्ट्रपति रामचन्द्र पौडेलले हत्या आरोपमा सर्वस्वसहित जन्मकैदको सजाय पाएका व्यक्तिलाई संविधान दिवसको अवसर पारेर आममाफी दिएका छन् ।

२०७२ साल असार २८ गते नेपालगञ्जको धम्बोझी चोकमा नेपालगन्ज–८ का २९ वर्षीय चेतन मानन्धरको दिउँसै खुँडा प्रहार गरी हत्या गर्ने नेपाली काँग्रेस निकट भ्रातृ संगठन तरुण दलका तत्कालीन क्षेत्र नम्बर ३ का क्षेत्रीय सभापति रिगल भनिने योग ढकाललाई पौडेलले आममाफी दिएका हुन् ।

कैद सजायको ५० प्रतिशत पनि भुक्तान नहुँदै कांग्रेस नेताहरूको दबाबमा उनलाई आममाफी दिइएको हो ।

हेरौँ दिनभरका मुख्य–मुख्य समाचारका हेडलाइनहरू–

प्रतिक्रिया
सम्बन्धित