शुक्रबार, २१ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, २१ वैशाख २०८१

दिनभरका TOP 15 NEWS: अनमोल केसी पक्राउ, राहत शिक्षकको माग पूरा गर्न सरकार तयार

दैनिक नेपाल २०८० असोज १२ गते २२:०३

काठमाडौं, १२ असोज । अभिनेता अनमोल केसी पक्राउ परेका छन् ।

आपराधिक छलकपट गरेको आरोपमा केसीलाई भक्तपुरको साँगाबाट प्रहरीले पक्राउ गरेको हो ।

चन्द्रकला कटुवालले अनमोलले चलचित्रका रामायणका लागि १० लाख रुपैयाँ लिएको तर पछि काम गर्न अटेर गरेको आरोप लगाउँदै प्रहरीमा उजुरी दिएकी थिइन् ।

यस्तै फिल्मका लागि १ करोड १५ लाख खर्च भइसकेपछि अनमोलले फिल्म नखेल्ने बताएपछि कटुवाल प्रहरीकोमा पुगेकी हुन् ।

हेरौँ दिनभरका मुख्य–मुख्य समाचारका हेडलाइनहरू-

प्रतिक्रिया
सम्बन्धित