बिहीबार, २० वैशाख २०८१
DainikNepal.com
बिहीबार, २० वैशाख २०८१

भिडियो

दिनभरका TOP 15 NEWS : प्रधानमन्त्रीले भेटे चीनका राष्ट्रपति, क्रिकेटको केन्द्रीय व्यवस्थापनमा पारस

काठमाडौं, ६ असोज । अमेरिका हुँदै हिजो चीन पुगेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज त्यहाँका राष्ट्रपति सी जिनपिङसँग औपचारिक भेट गरेका छन् । झेजियाङको राजधानी सहर हाङ्झाउमा १९औं एसियाली खेलकुदको उद्घाटन समारोहअघि प्रधानमन्त्री प्रचण्ड...

दिनभरका TOP 15 NEWS: शिक्षकहरूको आन्दोलन फिर्ता, उच्चस्तरीय समिति बनाउन आलटाल

काठमाडौं, ५ असोज । आन्दोलनरत शिक्षक संगठन र सरकारबीच शिक्षासम्बन्धी विधेयकमा संशोधनलगायतका सात बुँदे सहमति भएको छ । आज शुक्रबार गृह मन्त्रालयमा भएको वार्तामा दुईपक्षबीच सात बुँदे सहमति भएको हो । सहमतिसँगै नेपाल शिक्षक...

दिनभरका TOP 15 NEWS: हत्यारालाई आममाफी उपहार, शिक्षकहरूको आन्दोलन जारी

काठमाडौं, ४ असोज । राष्ट्रपति रामचन्द्र पौडेलले हत्या आरोपमा सर्वस्वसहित जन्मकैदको सजाय पाएका व्यक्तिलाई संविधान दिवसको अवसर पारेर आममाफी दिएका छन् । २०७२ साल असार २८ गते नेपालगञ्जको धम्बोझी चोकमा नेपालगन्ज–८ का २९ वर्षीय...

दिनभरका TOP 15 NEWS: संविधान जारी भएको आठ वर्ष पूरा, माओवादीले गनेन बाबुरामलाई

काठमाडौं, ३ भदौ । काठमाडौंको सैनिक मञ्च टुँडिखेलमा भव्यताका साथ संविधान दिवस मनाइएको छ । बुधबार बिहान टुँडिखेलमा भव्य समारोहका बीच सरकारले संविधान दिवस मनाएको हो । समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल प्रमुख अतिथिका रूपमा...

दिनभरका TOP 15 NEWS : प्रधानमन्त्री अमेरिका प्रस्थान, मध्यरातमा काठमाडौंमै चारजनाको वीभत्स हत्या

काठमाडौं, ३० भदौ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ अमेरिका प्रस्थान गरेका छन् । संयुक्त राष्ट्रसंघको ७८औँ महासभामा भाग लिन प्रधानमन्त्री प्रचण्ड न्यूयोर्क गएका हुन् । प्रचण्डले बुधबार संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्ने कार्यक्रम तय...

दिनभरका TOP 15 NEWS: विभूषण स्थगित, निम्वाङको निधनपछि इलाम–२ खाली

काठमाडौं, २९ भदौ । मन्त्रिपरिषद् बैठकले संविधान दिवसका अवसरमा प्रदान गरिने विभूषण वितरण रोक्ने निर्णय गरेको छ । विभूषण प्रदानमा मर्यादित हुन नसकेको भन्दै तत्कालका लागि मन्त्रिपरिषद्ले विभूषण प्रदान रोक्ने निर्णय गरेको हो ।...

दिनभरका TOP 15 NEWS: हिन्दु र किराँत संस्कार अनुसार नेम्वाङको अन्त्येष्टि, सरकारले दियो राजकीय सम्मान

काठमाडौं, २८ भदौ । नेकपा एमालेका उपाध्यक्ष तथा संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङको आज पशुपति आर्यघाटमा राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ । पशुपति आर्यघाटमा उपाध्यक्ष नेम्वाङको पार्थिव शरीरमा अध्यक्ष कमरेड केपी शर्मा ओलीले पार्टीको...

दिनभरका TOP 15 NEWS: सुवास नेम्वाङको भोलि अन्त्येष्टि गरिँदै, २९ जनालाई मुद्दा चलाउन सीआईबीको राय

काठमाडौं, २७ भदौ । हृदयघातबाट निधन भएका नेकपा एमालेका उपाध्यक्ष एवं संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङको अन्त्येष्टि भोलि बिहान ११ बजे पशुपति आर्यघाटमा राजकीय सम्मानका साथ गरिँदै छ । अन्त्येष्टिअघि शवयात्रा गरिने एमालेले जनाएको छ...

दिनभरका TOP 15 NEWS: प्रधानमन्त्रीले खोजे जनताको साथ, २६ लाख बुझाएर कर अधिकृत फरार

काठमाडौं, २५ भदौ । प्रधानमन्त्री एवम नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले सुरू गरेको भ्रष्टाचारविरुद्धको अभियानमा जनताको पनि साथ र सहयोग आवश्यक रहेको बताएका छन् । आज सोमबार विराटनगरमा आयोजना गरिएको...

दिनभरका TOP 15 NEWS: ललिता निवास प्रकरणमा पक्राउ परेका सबै रिहा, सेनालाई सतर्क रहन निर्देशन

काठमाडौं, २४ भदौ । ललिता निवास प्रकरणमा १७ मध्ये १६ जना आइतबार नै धरौटी रकम बुझाएर छुटेका छन् । काठमाडौं जिल्ला अदालतले भाटभटेनीका सञ्चालक मीनबहादुर गुरुङसहित १७ जनालाई धरौटी रिहा गर्न आइतबार आदेश दिएको...

दिनभरका TOP 15 NEWS: स्थिरताका लागि कांग्रेस–एमाले सहकार्यमा जोड, सांसदद्वारा प्रहरी मार्ने धम्की

काठमाडौं, २३ भदौ । गत वर्षको मंसिरमा सम्पन्न संसदीय निर्वाचनबाट प्राप्त परिणामका कारण मुलुकमा राजनीतिक अस्थिरता बढेको भन्दै संसदको ठूलो दल नेपाली कांग्रेस र दोस्रो दल नेकपा एमाले मिलेर मुलुकलाई निकास दिनुपर्नेमा नेताहरूले जोड...

दिनभरका TOP 15 NEWS: ७० दिनपछि पुन: मुख्यमन्त्री बने हिक्मत कार्की, सुन प्रकरणमा थप एकजना पक्राउ

काठमाडौं, २२ भदौ । कोशी प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमाले कोशी प्रदेश संसदीय दलका नेतासमेत रहेका हिक्मत कार्की नियुक्त भएका छन् । सर्वोच्च अदालतको फैसलासँग नेपाली काँग्रेसका उद्दव थापा मुख्यमन्त्रीबाट पदमुक्त भएसँगै कार्की मुख्यमन्त्री नियुक्त...
1 15 16 17 18 19 78