१९ असार २०८३, शुक्रबार

दिनभरका TOP 15 NEWS : रविको धरौटी लाखबाट करोडमा, आदेशविरूद्व पुनरावेदनमा जाने

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १३ माघ । रुपन्देही जिल्ला अदालतले सुप्रिम सहकारी ठगी मुद्दामा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेलाई एक करोड धरौटीमा रिहा गर्न आदेश दिएको छ ।

न्यायाधीश प्रल्हादकुमार योगीको इजलासले लामिछानेलाई आइतबार एक करोड धरौटीमा रिहा गर्न आदेश दिएको हो ।

गोरखा मिडियाका तत्कालीन प्रबन्ध निर्देशक लामिछानेलाई पोखराको सूर्यदर्शन सहकारी ठगी मुद्दामा ६५ लाख तथा काठमाडौंको स्वर्णलक्ष्मी सहकारी ठगी मुद्दामा ६० लाख धरौटीमा छाडिएको थियो ।

दिनभरका मुख्य–मुख्य समाचारका हेडलाइनहरू–