१८ असार २०८३, बिहिबार

दिनभरका TOP 15 NEWS : आज पनि सकिएन रविको थुनछेक बहस, बहुमतको याचना गर्दै प्रचण्ड

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ११ माघ । सुप्रिम सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको थुनछेक बहस आज पनि सकिएन ।

जिल्ला अदालत रुपन्देहीमा आज पनि बहस नसकिएको हो । आज जाहेरीकर्ताको तर्फबाट तीनजना र प्रतिवादीको तर्फबाट तीन वकिलले बहस गरेका छन् ।

लामिछाने तर्फका वकिलहरू सुशील पन्त, सुरेन्द्र थापा र अर्का एकजना वकिलले बहस गरेका छन् ।

बहस नसकिएपछि लामिछानेलाई आज पनि आइतबार उपस्थित हुनेगरी श्रीमतीको जिम्मा लगाएर छोडिएको छ ।

दिनभरका मुख्य–मुख्य समाचारका हेडलाइनहरू–