२३ जेष्ठ २०८३, शनिबार

दिनभरका TOP 15 NEWS : बैंक ग्यारेन्टी बसिदिएपछि रिहा भए रवि, भूमिसम्बन्धी अध्यादेश जारी

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २ माघ । काठमाडौं जिल्ला अदालतले धरौटीमा रिहा गर्न आदेश दिएसँगै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने रिहा भएका छन् ।

उनलाई न्यायाधीस माधवप्रसाद अधिकारीको इजलासले ६० लाख धरौटीमा रिहा गर्न आदेश दिएको थियो ।

लामिछाने बैंक ग्यारेन्टी राखेर रिहा भएका हुन् । लामिछानेको ग्यारेन्टी प्रभु बैंक बसेको हो । यदि तोकिएको धरौटी बापतको रकम अहिले रविसँग नभए अदालतमा आफूले तिरिदिने भनेर प्रभु बैंक ग्यारेन्टी बसिदिएको हो ।

दिनभरका मुख्य–मुख्य समाचारका हेडलाइनहरू–