१८ असार २०८३, बिहिबार

दिनभरका TOP 15 NEWS : रूपन्देहीमा रविको बयान सकेर श्रीमतीको जिम्मामा छाडियो, प्रधानमन्त्री बिरामी

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ९ माघ । रुपन्देहीमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको बयान सकिएको छ ।

सुप्रिम सहकारी ठगी प्रकरणमा आज जिल्ला अदालतमा उनको बयान सकिएको हो । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सभापति रवि लामिछानेको बयान सकिएको छ ।

न्यायाधीश प्रह्लाद कुमार योगीको इजालसमा उनको बयान लिइएको थियो । भोलिदेखि थुनछेक बहस हुनेछ । रुपन्देहीमा रविसहित २२ जनाविरुद्ध मुद्दा दर्ता भएको छ ।

दिनभरका मुख्य–मुख्य समाचारका हेडलाइनहरू–