२३ असार २०८३, मंगलबार

दिनभरका TOP 15 NEWS : विपिनलाई छुटाउन पहल जारी, अध्यादेश सरकारको रहर कि बाध्यता ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १ माघ । हमासको अपहरणमा परेका विपिन जोशीको रिहाइका लागि परराष्ट्र मन्त्री आरजु राणा देउवाले कतारका मन्त्रीसँग कुराकानी गरेकी छिन् ।

हमास समूहसँग वार्ता गर्न लागेका कतारका विदेश राज्यमन्त्री मोहम्मद बिन अब्दुलाजिज अल‐खुलाइफीसँग मन्त्री राणाले कुराकानी गर्दै विपिनको रिहाइको पहल गरिदिन आग्रह गरेकी हुन् ।

दिनभरका मुख्य–मुख्य समाचारका हेडलाइनहरू–