२२ जेष्ठ २०८३, शुक्रबार

दिनभरका TOP 15 NEWS : काम गर्न अध्यादेश, माधवलाई सदाका लागि एमालेको ढोका बन्द

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ४ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद बस्न समय लाग्ने भएकाले चाँडो काम गर्न अध्यादेश ल्याइएको बताएका छन् ।

आज स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था इप्पानको कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले कतिपयले अध्यादेशबाट देश चलाउन लाग्यो भनेर विरोध गरिहरेका बताउँदै संसद बस्न दुई महिना ढिला हुने भएकाले काम चाँडै गर्न अध्यादेश ल्याइएको बताएका हुन् ।

उनले भने, अध्यादेशले शासन चलाउन खोजे भनेर कतिले विरोध गरेका छन् । संसद बस्न अझै समय लाग्छ । २ महिना ढिला हुने भएकाले चाँडो काम गर्न यो ल्याइएको हो ।अध्यादेश छुट्टै पृथक होइन ।’

दिनभरका मुख्य–मुख्य समाचारका हेडलाइनहरू–