शुक्रबार, २१ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, २१ वैशाख २०८१

भिडियो

दिनभरका TOP 15 NEWS: अब सामाजिक सञ्जालमा जथाभावी गर्न नपाइने, नेम्वाङको पद जोगियो

काठमाडौं, २३ कात्तिक । सरकारले सामाजिक सञ्जाल संचालन निर्देशिका जारी गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले सामाजिक सञ्जाल संचालन निर्देशिका, २०८० पारित गरेको छ । अब सामाजिक संजालहरू फेसबुक, एक्स , टिकटक, युट्यूब,...

दिनभरका TOP 15 NEWS: भूकम्प प्रभावित क्षेत्रमा हेलिकोप्टर आतंक, पीडित भोको पेट खुला आकाशमुनि

काठमाडौं, २२ कात्तिक । भूकम्प प्रभावित जाजरकोट र रूकुम पश्चिममा राहतको काम प्रभावकारी बन्न सकेको छैन । अझै पनि कयौँ पीडित खुला आकाशमुनि नै बस्न बाध्य छन् । पीडितलाई खानको समेत समस्या भएको छ...

दिनभरका TOP 15 NEWS: पुराना दलहरू एकजुट, बाजुरामा पनि भूकम्पको धक्का

काठमाडौं, २१ कात्तिक । प्रमुख राजनीतिक दलहरूले लोकतन्त्रलाई सुदृढीकरणका लागि एकताबद्व भएर अगाडि बढ्ने निर्णय गरेका छन् । आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को आह्वानमा सिंहदरबारमा बसेको सर्वदलीय बैठकले आपसी मतभेद भएपनि एकताबद्ध हुँदै...

दिनभरका TOP 15 NEWS: नेपालीका लागि कालो रात, राष्ट्रपति र प्रधानमन्त्री लाज पचाएर पदमा !

काठमाडौं, १८ कात्तिक । शुक्रबार राति जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर गएको भूकम्पका कारण जाजरकोट र रुकुम पश्चिममा गरी हालसम्म एक सय ५७ जनाको मृत्यु भएको छ । भूकम्पबाट हालसम्म दुवै जिल्लामा गरी एक सय...

दिनभरका TOP 15 NEWS: दशकपछि नेपाल विश्वकपमा, रिगल पुन: जेल चलान

काठमाडौं, १७ कात्तिक । नेपाल आईसीसी टी–ट्वान्टी विश्वकपमा छनोट भएको छ । विश्वपकको एसिया छनोटको फाइनलको सेमिफाइनल खेलमा यूएईलाई ८ विकेटले हराउँदै नेपाल विश्वकपमा छनोट भएको हो । मुलपानी क्रिकेट मैदानमा यूएईले दिएको १३५...

दिनभरका TOP 15 NEWS: राष्ट्रपति नै संविधान मिच्न उद्वत रहेको पुष्टि, भारतीले पाइन् न्याय

काठमाडौं, १६ कात्तिक । बाँकेको नेपालगञ्जका चेतन मानन्धरको हत्यारा गण्डा नाइके रिगल भनिने योगराज ढकाल पक्राउ परेका छन् । सर्वोच्च अदालतले उनको आममाफी बदर गरेलगत्तै प्रहरीले उनलाई नेपालगञ्जबाटै पक्राउ गरेको हो । सर्वोच्च अदालतका...

दिनभरका TOP 15 NEWS: भारतीलाई न्याय मिलोस्, एमालेको चियापानमा रविदेखि कविसम्म

काठमाडौं, १५ कात्तिक । बाँकेको नेपालगञ्जका गुण्डा नाइके ‘रिगल’ भनिने योगराज ढकाललाई आममाफी दिने राष्ट्रपति रामचन्द्र पौडेलको निर्णयविरूद्व परेको रिटको सुनुवाई सकिएको छ । प्रधानन्यायाधीश ईश्वरप्रसाद खतिवडा, न्यायाधीशहरु सपना प्रधान मल्ल र डा. कुमार...

दिनभरका TOP 15 NEWS: संसदमा राष्ट्र संघका महासचिवको सम्बोधन, विमानस्थलमा कार्यरत प्रहरी जवान पक्राउ

काठमाडौं, १४ कात्तिक । नेपाल भ्रमणमा रहेका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले संघीय संसद बैठकलाई सम्बोधन गरेका छन्। प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त बैठकलाई गुटेरेसले सम्बोधन गरेका हुन्। हेरौँ दिनभरका मुख्य–मुख्य समाचारका हेडलाइनहरू–...

दिनभरका TOP 15 NEWS: आरोप पुष्टि गरे बक्सिस दिने ओलीको घोषणा, कतारका अमिर नेपाल नआउने

काठमाडौं, १३ कात्तिक । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले आफूमाथि लागेको आरोपको खण्डन् गरेका छन् । आफूले कम्बोडियाको टेलिकममा लगानी गरेको भन्ने आरोप प्रमाणित गर्न चुनौती दिँदै ओलीले आरोपको खण्डन गरेका हुन् ।...

दिनभरका TOP 15 NEWS: भेटवार्तामा व्यस्त महासचिव गुटेरेस, प्रचण्डले शान्ति प्रक्रिया टुंग्याउन नदिएको आरोप

काठमाडौं, १२ कात्तिक । चार दिने नेपाल भ्रमणमा रहेको संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेस आइतबार दिनभर भेटघाटमै व्यस्त रहे । महासचिव गुटेरेसले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, उपप्रधानमन्त्री पूर्णबहादुर खड्का, परराष्ट्रमन्त्री एनपी...

दिनभरका TOP 15 NEWS: एकैपरिवारका चार जनाको हत्या, रक्षक नै भक्षक भएपछि…

काठमाडौं, ११ कात्तिक । मुगुको छायानाथ रारा नगरपालिका–६ स्थित मन्दु गाउँमा एकै परिवारका आमासहित दुई छोरा र एक छोरीको विभत्स हत्या भएको छ । उनीहरू शुक्रबार मृतास्थामा फेला परेका हुन् । मृत फेला पर्नेमा...

दिनभरका TOP 15 NEWS: सास नआए पनि इजरायलबाट लास आउँदै, कतारी अमिर नेपाल आउँदै

काठमाडौं, ३ कात्तिक । युद्वग्रस्त इजरायलमा मृत्यु भएका चारजना नेपालीको शव आइतबार नेपाल आइपुग्ने भएको छ । तेल अबिबस्थित नेपाली दूतावासले विज्ञप्ति जारी गर्दै पहिचान भएका चार विद्यार्थीको शव शनिबार नेपाल पठाउने जानकारी दिएको...
1 12 13 14 15 16 79