४ श्रावण २०८३, सोमबार

दिनभरका TOP 15 NEWS : थापाथलीमा पनि फुट्यो मेलम्ची खानेपानीको पाइप, टीकाथलीमा निस्कियो ग्यास

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २० फागुन । काठमाडौंको थापाथलीमा मेलम्चीको पानीको मुख्य पाइप फुटेको छ ।

पाइप फुटेपछि त्यस क्षेत्रमा सडक अवरुद्ध भएको छ । नेपाल विद्युत प्राधिकरले काम गर्ने क्रममा पाइप फुटेको हो ।

यसअघि पनि बबरमहल क्षेत्रमा मेलम्ची खानेपानीको मुख्य पाइप लाइन फुट्दा ठूलो बाढी आएको थियो, जसले त्यस आसपासका क्षेत्रमा क्षति पुर्‍याएको थियो ।

दिनभरका मुख्य–मुख्य समाचारका हेडलाइनहरू–