शुक्रबार, २१ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, २१ वैशाख २०८१

भिडियो

दिनभरका TOP 15 NEWS: पदयात्रामा जानुअघि ओलीले भेटे प्रधानमन्त्री, दुर्गालाई काठमाडौं प्रवेश निषेध

काठमाडौं, १२ मंसिर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । प्रधानमन्त्रीसँग भेटवार्ताका लागि अध्यक्ष ओली सिंहदरबार पुगेका थिए । भेटमा संक्रमणकालीन न्यायको अन्त्यका लागि...

दिनभरका TOP 15 NEWS: जनतामा निराशा बढ्दै गयो, धर्म गुरू पक्राउ

काठमाडौं, ११ मंसिर । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जनतामा अन्योल र निराशा बढ्दै गइरहेको बताएका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत भिडिओ सन्देश जारी गर्दै अध्यक्ष ओलीले जनतामा अन्योल र निराशा...

दिनभरका TOP 15 NEWS: मूल ढोकाबाटै राजनीतिमा आउन पूर्वराजालाई चुनौती, मन्त्री माफियाको नाइके

काठमाडौं, १० मंसिर । नेकपा (एमाले) का सचिव योगेश भट्टराईले राजनीतिक अधिकार चाहिएको भए जस्केलाबाट नभइ मूल ढोकाबाटै राजनीतिमा आउन पूर्वराजा ज्ञानेन्द्र शाहलाई सुझाव चुनौती दिएका छन् । गृहजिल्ला ताप्लेजुङमा आइतबार बिहान आयोजित पत्रकार...

दिनभरका TOP 15 NEWS: प्रचण्डलाई भारतबाट ठूलो सहयोग, अब राजतन्त्रको कल्पना गर्न सकिदैँन

काठमाडौं, ९ मंसिर । प्रधानमन्त्री पुष्पकमल दाहालले भारतमा राम्रो संगठन बनाउन नसकेको भए जनयुद्ध १० वर्षसम्म अघि बढ्न नसक्ने महशुस गरेको बताएका छन् । शनिवार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा खुशीराम पाख्रिनको छैटौं स्मृति दिवस...

दिनभरका TOP 15 NEWS: नियन्त्रण बाहिर जाँदै दुर्गा प्रसाईं, भोलि पनि तीनकुनेमा प्रदर्शन

काठमाडौं, ८ मंसिर । मेडिकल व्यवसायी दुर्गा प्रसाईं अहिले सरकार र राजनीतिक दलको टाउको दुखाइ बनेका छन् । कुनै समय प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली लगायत शीर्ष नेतासँग...

दिनभरका TOP 15 NEWS: राज्य र व्यवस्थाकै खतरा बन्दै दुर्गा, उपप्राध्यापकले बल्ल पाए न्याय

काठमाडौं, ७ मंसिर । बिहीबार काठमाडौंमा नेकपा (एमाले) निकट युवा संघ नेपाल र मेडिकल व्यवसायी दुर्गा प्रसाईंको समूहले छुट्टा छुट्टै प्रदर्शन गरेका छन् । युवा संघले तीन कुनेमा कार्यक्रम आयोजना गर्‍यो भने प्रसाईं समूहले...

दिनभरका TOP 15 NEWS: पूर्वराजासँग फायर प्रचण्ड, देश चलाउन नसके सरकार छोड्न चुनौती

काठमाडौं, ६ मंसिर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संघीय लोकतान्त्रिक गणतन्त्र उल्टाउन चाहने प्रतिगामीहरूको सपना कहिल्यै पूरा नहुने बताएका छन् । शङ्खधर दिवसका अवसरमा नेपाल संवत् न्हुँद राष्ट्रिय समारोह समितिले बुधबार काठमाडौंमा आयोजना गरेको...

दिनभरका TOP 15 NEWS: सर्वोच्चले दिएन अन्तरिम आदेश, ललितपुरमा पनि ६ महिना निषेधाज्ञा

काठमाडौं, ५ मंसिर । टिकटक बन्द गर्ने सरकारको निर्णयमा सर्वोच्च अदालतले कारण देखाउन आदेश जारी गरेको छ । आज भएको सुनुवाईमा अदालते कारण देखाउ आदेश जारी गरेको हो । न्यायाधीश विनोद शर्माको इजलासले सरकारसँग...

दिनभरका TOP 16 NEWS: विरोध दबाउन झुटको खेती गर्दै प्रधानमन्त्री, रेलले किच्दा गयो ज्यान

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले झुट बोलेको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आपत्ति जनाएका छन् । प्रधानमन्त्री प्रचण्डले आज एक कार्यक्रममा आफ्नै अगाडि झुट बोलेको सभापति लामिछानेले बताएका छन् । प्रधानमन्त्रीले कार्यक्रममा...

दिनभरका TOP 15 NEWS: धनकी लक्ष्मीको आराधनासहित कुकुरको पूजा, बालुवाटारमा छैन रमाइलो

काठमाडौं, २६ कात्तिक । यमपञ्चकको दोस्रो दिन आज कुकुरको पूजा गरी मीठो खानेकुरा खान दिएर मनाइएको छ । कार्तिक कृष्ण चतुर्दशीका दिन कुकुरको पूजा गरी मीठो खान दिए यमलोकको यात्रा गर्दा यमराजको पहरेदारका रुपमा...

दिनभरका TOP 15 NEWS: ०६४ झैँ शासन गर्ने प्रचण्डको सपना, चिसोबाट जान थाल्यो भूकम्प पीडितको ज्यान

काठमाडौं, २५ कात्तिक । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले २०८४ को निर्वाचनमा जनताको विश्वास जितेर ०६४ कै सरह सरकारको नेतृत्व गर्ने दाबी गरेका छन् । शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो...

दिनभरका TOP 15 NEWS: प्रचण्डको बोलीमा मात्रै फेरियो रोल्पा, फस्ने डरले उपरथीको राजीनामा

काठमाडौं, २४ कात्तिक । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गणतन्त्रपछिका पछिल्ला १५ वर्षमा रोल्पा मुहार परिवर्तन हुँदै गएको बताएका छन्। शुक्रबार दिउँसो सहिद स्मृति राजमार्गको थवाङ खोलामा निर्मित मोटरेवल पुलको उद्घाटन गर्दै प्रधानमन्त्रीले गणतन्त्र प्राप्तिको...
1 11 12 13 14 15 79