१४ असार २०८३, आइतबार

दिनभरका TOP 15 NEW : प्रचण्डको नजरमा पूर्वराजा मूर्ति चोर, किन आयो अमेरिकी एयरफोर्सको विमान ?

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १ चैत । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्कमल दाहाल ुप्रचण्डु ले आफ्नै वंश मास्नेले अहिले धाक लगाउन नमिल्ने बताएका छन् ।

आज सिन्धुपाल्चोकको मेलम्चीमा आयोजित कार्यक्रममा बोल्दै उनले पूर्वराजा ज्ञानेन्द्र शाहमाथि कटाक्ष गर्दै आफ्नै वंश मास्नेले धाक लगाउन नमिल्ने बताएका हुन् ।

यस्तै प्रचण्डले पूर्वराजालाई मूर्ति, सुन चोरको आरोप पनि लगाएका छन् ।

दिनभरका मुख्य–मुख्य समाचारका हेडलाइनहरू–