
काठमाडौं, ४ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले राजावादीहरुलाई लक्षित गर्दै शहरमा हराएका मूर्ति र भाइभाराहरुको खोजी भइरहेको कटाक्षसहितको कविता सुनाएका छन् ।
मदन भण्डारी कला साहित्य प्रतिष्ठानले गरेको हिमवत खण्ड कला(साहित्य(संस्कृति सम्मेलनलाई आइतबार सम्बोधन गर्ने क्रममा ओलीले ‘अञ्जुलीभित्र सजाएर राखेको हिरा नेपाल’ शीर्षकको कविता वाचन गरे । उनले पूर्वराजालाई लक्षित गर्दै भाइभारा र मूर्तिचोरको आरोप लगाए ।
दिनभरका मुख्य–मुख्य समाचारका हेडलाइनहरू–








प्रतिक्रिया