
काठमाडौं, २७ फागुन । देशमा राजावादी सल्बलाएसँगै सत्तापक्ष र प्रतिपक्ष दलहरूबीच घोचपेच सुरू भएको छ ।
प्रतिपक्षी दलले सरकारका कारण राजावादी सल्बलाएको आरोप लगाउँदा सत्तापक्षले सरकारका कारण नभइ प्रतिपक्षीमाथि आरोप लगाइरहेको छ । आज संसदमा सम्बोधन गर्दै प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारकै कारण राजावादी सल्बलाएको आरोप लगाएका हुन् ।
सरकारको विश्वसनियता सकिएकै कारण राजतन्त्रवादी हौसिएका बताए । उनको आरोपको खण्डन गर्दै एमाले सचिव एवम् सांसद गोकण विष्टले प्रचण्डकै कारण राजावादी सल्बलाएको आशंका व्यक्त गरे ।
दिनभरका मुख्य–मुख्य समाचारका हेडलाइनहरू–









प्रतिक्रिया