
काठमाडौं, १२ चैत । सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले नेपालविद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाएसँगै सरकार विरोधी गतिविधि सुरु भएको छ।
कुलमानका समर्थकहरूले काठमाडौँका विभिन्न क्षेत्रमा मंगलबार बिहानैदेखि प्रदर्शन भएका छन् । यस्तै विभिन्न राजनीतिक दल, संघसंगठनहरूले पनि आन्दोलनका कार्यक्रम सार्वजनिक गरिरहेका छन् ।
दिनभरका मुख्य–मुख्य समाचारका हेडलाइनहरू–













प्रतिक्रिया