शुक्रबार, ४ जेठ २०८१
DainikNepal.com
शुक्रबार, ४ जेठ २०८१

भिडियो

दिनभरका TOP 15 NEWS: आफ्नै सरकारबाट असन्तुष्ट प्रधानमन्त्री, रूस गएका एकसय जना बेपत्ता

काठमाडौं, १० पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देशमा सकारात्मक परिवर्तन र आशा जगाउन नसके आफूले पनि पद ओगटिरहन जरूरी नभएको बताएका छन्। सरकार गठनको एक वर्ष पुगेका अवसरमा मंगलबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा...

दिनभरका TOP 15 NEWS: गृहमन्त्रीले नै बचाए सुन तस्करलाई, प्रधानमन्त्रीले भोलि सम्बोधन गर्दै

काठमाडौं, ९ पुस । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफू अहिलेको सरकार र गृहमन्त्रीको रेसमा नरहेको बताएका छन् । चितवनको नारायणगढमा पत्रकारहरूसँग कुरा गर्दै उनले सरकार र गृहमन्त्रीको दौडमा नरहेको स्पष्ट पारेका हुन्...

दिनभरका TOP 15 NEWS: कुशासनबाट विकास असम्भव, जहाज खरिदमा त्रुटि हुन सक्ने डर

काठमाडौं, ८ पुस । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सत्ता गठबन्धन कुशासन र भ्रष्टाचारको दुष्चक्रमा फसेको बताएका छन् । एमालेले सञ्चालन गरेको मध्यपहाडी पुष्पलाल लोकमार्ग समृद्धिका लागि संकल्प यात्राको उपलब्धिका सम्बन्धमा...

दिनभरका TOP 15 NEWS: रविमाथि खोया प्रहार, प्रधानमन्त्रीको मपाईँ

काठमाडौं, ७ पुस । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि खोया प्रहार भएको छ । शनिबार पोखराको अमरसिंह चौरमा आयोजित पार्टीको सभालाई सम्बोधन गरिरहेका लामिछानेमाथि एक युवकले खोया प्रहार गरेका हुन् । लामिछाने बोल्दै...

दिनभरका TOP 15 NEWS: ओलीले विशेष पत्रकार सम्मेलन गर्दै, चप्पल पड्काउनेहरू पाँचतारे होटलमा

काठमाडौं, ६ पुस । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पुराना दलका नेताहरूको कारण युवाहरू विदेशिन बाध्य भएको आरोप लगाएका छन् । उनले अर्थतन्त्र र रोजगारीमा देखेको विकृत्तिले नै अहिलेको संकट आएको बताए ।...

दिनभरका TOP 15 NEWS: सुदनको मन्त्री पद धरापमा, रोकिएन राज्यको ढुकुटी दोहन

काठमाडौं, ५ पुस । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँती विवादमा तानिएका छन् । बुधबार काठमाडौँ उपत्यकाव्यापी संयुक्त बृहत् कृष्टमस महोत्सव कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा मन्त्री किरातीले ‘क्रिस्चियनलाई मान्दिन भन्नु संविधान मान्दिन भन्नु...

दिनभरका TOP 15 NEWS: सेनाले न्वारन गर्दैन, वर्तमान सरकार परिवर्तन अपरिहार्य

काठमाडौं, ४ पुस । प्रधानसेनापति प्रभुराम शर्माले पछिल्लो समय सेनालाई विवादमा ल्याउने काम भएको भन्दै आक्रोश व्यक्त गरेका छन् । सिंहदरबारमा बुधबार बसेको प्रतिनिधिसभा अन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा प्रधानसेनापति शर्माले सेनाप्रति भ्रम...

दिनभरका TOP 15 NEWS: छोरीको बचाउमा प्रधानमन्त्री, गठबन्धन सरकार रहेसम्म मुलुकलाई दु:ख

काठमाडौं, ३ पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ छोरी गंगा दाहालको बचाउमा उत्रिएका छन् । एनसेल प्रकरणमा गंगाको पनि संलग्नता रहेको आरोप लागेपछि प्रधानमन्त्री बचाउमा उत्रिएका हुन् । दिनभरका मुख्य–मुख्य समाचारका हेडलाइनहरू–...

दिनभरका TOP 15 NEWS: बालेनसँग इरिटेड प्रधानमन्त्री, त्रिविले बनायो विश्व रेकर्ड

काठमाडौं, २ पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहसँग आक्रोशित भएका छन् । ललितपुर महानगरको स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले सम्बोधन गर्नुअघि नै मेयर बालेन उठेर हिँडेपछि प्रधानमन्त्री...

दिनभरका TOP 15 NEWS: भ्रष्टाचारीको आरोप लगाएकामा प्रधानमन्त्रीको आपत्ति, सकियो एमालेको संकल्प यात्रा

काठमाडौं, १ पुस । प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारले थालेका राम्रा कामलाई लिएर प्रतिक्रियावादीहरु आतंकित भई जनतामा गलत भ्रम छर्न थालेको बताएका छन् । महोत्तरीको बर्दिवास-३ मा रहेको जनता माद्यमिक विद्यालयको स्वर्ण जयन्ती महोत्सवमा बोल्दै...

दिनभरका TOP 15 NEWS: कम्फर्टेबल सरकारको काम छैन, पल फेरि जेल जालान् ?

काठमाडौं, ३० मंसिर । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले विदेशीको अगाडि बोल्न नसक्ने कम्फर्टेबल सरकार अहिले आवश्यक नरहेको बताएका छन् । समृद्विका लागि संकल्प यात्रा अन्तर्गत पाँचथरमा पुगेका ओलीले राष्ट्रिय विषयमा पनि...

दिनभरका TOP 15 NEWS: रिहा भए बालकृष्ण खाँण, प्रधानमन्त्रीसँग अमरेशको बार्गेनिङ ?

काठमाडौं, २९ मंसिर । नक्कली भुटानी शरणार्थी प्रकरणका अभियुक्त नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई अख्तियार दुरूपयोग अनुसन्धान आयोगले साधारण तारेखमा रिहा गरेको छ । उच्च अदालत पाटनले हिजो ३० लाख धरौटीमा...
1 10 11 12 13 14 80