२ असार २०८३, मंगलबार

दिनभरका TOP 15 NEWS : न्यायको खोजीमा हितेन्द्रदेव र कुलमान, प्रचण्डले फेरि सम्झिए स्वर्ग र नर्क

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १३ चैत । नेपाल विद्युत प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य र निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङ आ–आफ्नो लागि न्याय माग्दै सर्वोच्च अदालत पुगेका छन् ।

शाक्यले आफ्नो अघिल्लो कार्यकालमा प्रचण्ड नेतृत्वको तत्कालीन सरकारले अन्यायपूर्ण निर्णय गर्दै बर्खास्त गरेपछि दायर गरेको रिटको फैसला माग गर्दै आज सर्वोच्च अदालतमा रिट दायर गरेका हुन् ।

उनको मुद्दाको सर्वोच्चले अहिलेसम्म फैसला गरेको छैन । यस्तै घिसिङ भर्खरैमात्रै सरकारले आफूविरूद्व अदालत पुगेका हुन् । दुवैजना आ–आफ्नो लागि न्याय खोजिरहेका छन् । अब न्याय कसले पाउँछन् त्यो भने हेर्न बाँकी छ ।

दिनभरका मुख्य–मुख्य समाचारका हेडलाइनहरू–