१ श्रावण २०८३, शुक्रबार

दिनभरका TOP 15 NEWS : बालेन पाँचखालमा लस्सी खाँदै गर्दा महानगरमा ताण्डव, सुनिताले दिइन् चेतावनी

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २१ चैत । काठमाडौं महानगरपालिका परिसर बिहीबार दिनभर तनावग्रस्त रह्यो ।

महानगरको निलम्बनमा परेका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंलाई नगरप्रहरीले रोक्ने प्रयास गरेपछि तनावको स्थिति सिर्जना भएको हो ।

नगरप्रहरीको अवरोधकाबीच गुरागाईंलाई महानगरका वडाध्यक्ष, कार्यपालिका सदस्य र कर्मचारीहरूले प्रमुख प्रशासकीय अधिकृतको ढोका फोडेरै कार्यकक्षमा छिराएका थिए । त्यसक्रममा नगरप्रहरी र वडाध्यक्ष तथा कर्मचारीबीच घम्साघम्सी भयो । प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षको सिसाको ढोका फुट्यो ।

दिनभरका मुख्य–मुख्य समाचारका हेडलाइनहरू–