९ असार २०८३, मंगलबार

दिनभरका TOP 15 NEWS : पूर्वराजा ज्ञानेन्द्रलाई पक्राउ गर्न चौतर्फी दवाब, कहाँ गायब भए दुर्गा प्रसाईँ ?

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १६ चैत । पूर्वराजा ज्ञानेन्द्र शाहलाई पक्राउ गरी कारबाहीको दायरामा ल्याउन माग गर्दै सामाजिक सञ्जालमा ‘ह्यासट्याग अरेष्ट ज्ञानेन्द्र’ अभियान चलेको छ।

शुक्रबार राजसंस्था पुनर्स्थापनाको माग गर्दै काठमाडौँमा प्रदर्शनका नाममा भएका अराजक गतिविधि र लुटपाटका लागि ज्ञानेन्द्र शाहलाई दोषी ठहर्‍याई कारबाहीको दायरामा ल्याउन सामाजिक सञ्जालमा माग उठेको हो।

सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले शाहलाई पक्राउ गर्न माग गर्दै शनिबार ह्यासट्याग अभियान चलाएका हुन् ।

दिनभरका मुख्य–मुख्य समाचारका हेडलाइनहरू–