
काठमाडौं, २२ चैत । राजनीतिमा फर्किएको पाँच दिन पनि नबित्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पक्राउ परेका छन् ।
सुप्रिम सहकारी ठगी र संगठित अपराधमा उच्च अदालत बुटवल तुलसीपुर इजसालले जिल्ला अदालतको आदेश बदर गर्दै थुनामा पठाउन आदेश दिएसँगै लामिछाने पक्राउ परेका हुन् । उनी काठमाडौंस्थित निवासबाट पक्राउ परेका हुन् ।
उच्च अदालत तुलसीपुरको बुटवल इजलासका न्यायाधीश रमेश ढकाल र स्वीकृति पराजुलीको संयुक्त इजलासले जिल्ला अदालतको आदेश बदर गर्दै थुनामा पठाउने आदेश गरेको थियो।
दिनभरका मुख्य–मुख्य समाचारका हेडलाइनहरू–








प्रतिक्रिया