२७ जेष्ठ २०८३, बुधबार

दिनभरका TOP 15 NEWS : ११ अर्ब बढी नाफामा विद्युत प्राधिकरण, विपिनको यथार्थ जानकारी पाइएन

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १६ फागुन । नेपाल विद्युत् प्राधिकरणले ६ महिनामा ११ अर्ब बढी नाफा कमाउन सफल भएको छ चालु आर्थिक वर्ष २०८१/८२ पहिलो ६ महिनामा प्रधिकरणले ११ अर्ब ३६ करोड नाफा कमाएको हो ।

यस अवधिमा विद्युत् बिक्री, ब्याज तथा अन्यबाट कुल ७० अर्ब ४४ करोड रुपैयाँ आम्दानी गरेको छ । विद्युत् खरिद, प्रशासनिक, विभिन्न आयोजना लगायतमा ५९ अर्ब ८ करोड रुपैयाँ खर्च भएको जानकारी दिइएको छ ।

यसरी चालु आव साउनदेखि पुस मसान्तसम्म प्राधिकरण अप्रशोधित नाफा (करकट्टी गर्नुअघि) ११ अर्ब ३६ करोड रुपैयाँ हुने प्राधिकरणले बताएको हो ।

दिनभरका मुख्य–मुख्य समाचारका हेडलाइनहरू–