५ असार २०८३, शुक्रबार

दिनभरका TOP 15 NEWS : मन्त्रीलाई नै र्‍याख्र्‍याख्ती पार्ने कुलमानको जवाफ, दशौँ राष्ट्रिय खेलकुद फेरि सर्‍यो

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १५ फागुन । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले उर्जामन्त्रीलाई स्पष्टीकरणको जवाफ पठाएका छन् ।

केही दिनअघि मन्त्री खड्काले घिसिङलाई पदबाट किन नहटाउने रु भन्दै तेस्रो स्पष्टीकरण सोधेका थिए । कार्यकारी निर्देशक घिसिङले जवाफमा उल्टै मन्त्रीको कार्यशैलीमाथि नै प्रश्न उठाएका छन् ।

मन्त्री दिपक खड्काले आफूलाई दुःख, हैरानी दिएको र आफूलाई हटाउने मात्रै नियत देखिएको उल्लेख गरेका हुन् । राम्रो काम गर्दा सहयोग गर्नुपर्नेमा उल्टै पटकपटक स्पष्टिकरण सोधेर दुःख र हैरानी दिएको उनको भनाइ छ ।

यस्तै उनले मन्त्रिपरिषदको निर्णयबाट नियुक्त भएको आफूलाई हटाउने विषयमा स्पष्टिकरण सोध्ने र कारवाही गर्ने अधिकार मन्त्रालयलाई र मन्त्रीलाई नभएको समेत प्रष्ट पारेका छन् ।

दिनभरका मुख्य–मुख्य समाचारका हेडलाइनहरू–