शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

दुनियाँ

विश्वभरि कोरोना सङ्क्रमितको सङ्ख्या ३८ लाख नाघ्याे

लण्डन, २५ वैशाख । कोरोना भाइरस (कोभिड–१९) को कारण विश्वभर सङ्क्रमित हुनेको सङ्ख्या ३८ लाख नाघेको छ । दुई सय १२ वटा देश र दुई वटा अन्तर्राष्ट्रिय पानी जहाजमा भाइरस फैलिँदा सङ्क्रमित हुनेको सङ्ख्या...

बेलायतमा लकडाउन सिफारिस गर्ने प्राेफेसरले राजीनामा दिए

लण्डन, २४ वैशाख । बेलायतमा लकडाउन सिफारिस गर्ने प्राेफेसर निल फर्ग्युसन आफैले सामाजिक प्रतिबन्ध (व्यक्तिगत दुरी) काे पालना नगरेपछि पदबाट राजीनामा दिएका छन् । उनी काेराेनाकाे विषयमा बेलायती सरकारका प्रमुख सल्लाहकार हुन् । आफ्नाे...

ह्वाइट हाउस काेराेना टास्क फाेर्स परिवर्तन गर्ने ट्रम्पकाे घाेषणा

न्युयाेर्क, २४ वैशाख । अमेरिकी राष्ट्रपति डाेनाल्ड ट्रप्पले ह्वाइट हाउस काेराेना टास्क फाेर्सलाई समाप्त गर्न लागिएकाे जनाएका छन् । टास्क फाेर्सले आफ्नाे काम निकै कुशलतापूर्वक निभाएकाे तर अब यसमा केही परिवर्तन गरिने उनले बताए...

भारतमा क्वारेन्टाइनमा टिकटक बनाउने सात जनाविरुद्ध मुद्दा दर्ता

नयाँदिल्ली, २३ वैशाख । कोरोना भाइरसको सङ्क्रमणको कारण रेज जोनु आउने परेको भारतकाे ओडिशाको भद्रक जिल्लाको तिहाडीमा बनाइएको क्वरेन्टाइन सेन्टरमा रहेका सात जनाविरुद्ध मुद्दा दर्ता गरिएको छ । उनीहरूले व्यक्तिगत दुरी र सामाजिक प्रतिबन्ध...

विश्वभरि कोरोनाभाइरस संक्रमितको संख्या ३५ लाख लाख नाघ्याे

लण्डन, २२ वैाशख । विश्वभर कोरोना भाइरस संक्रमितको संख्या ३५ लाख लाख नाघेको छ। यस्तै ज्यान गुमाउनेको संख्या सोमबारसम्म २ लाख ५० हजारको निकट पुगेको रोयटर्सले जनाएको छ। संक्रमित र मृतकको संख्या भने कम हुँदै...

उत्तर र दक्षिण कोरियाबीच गोली हानाहान

काठमाडौँ, २१ वैशाख । दक्षिण र उत्तर कोरियाबीच सीमानामा आइतबार बिहान गोली हानाहान भएको छ । बीबीसीका अनुसार उत्तर कोरियाले बिहान पौने ८ बजेतिर गोली हान्न सुरु गरेको जनाएको छ । जवाफमा दक्षिण कोरियाले...

भारतमा लाेकपालका न्यायिक सदस्यको कोरोना संक्रमणबाट मृत्यु

नयाँदिल्ली, २१ वैशाख ।  भारतकाे लोकपालका न्यायिक सदस्य अजयकुमार त्रिपाठीको कोरोना संक्रमणबाट मृत्यु भएको छ । अप्रिल दुई तारिखमा स्वास्थ्यमा समस्या आएपछि त्रिपाठीलाई दिल्लीको एम्स अस्पतालमा भर्ना गरिएको थियो । स्वास्थ्य परीक्षण गर्दा ६२...

कोरोना भाइरस: अमेरिकामा रेम्डेसिभिरलाई कोभिड-१९ को उपचारमा प्रयोग गर्न स्वीकृत

काठमाडौं, २० वैशाख । अमेरिकाको फूड एन्ड ड्रग एडमिनिस्ट्रेसन एफडीएले कोरोनाभाइरस सङ्क्रमणको उपचारमा इबोलाको औषधि रेम्डेसिभिर प्रयोग गर्न स्वीकृत गरेको छ। यसको अर्थ कोभिड-१९ को गम्भीर लक्षण देखिएर अस्पताल भर्ना भएका बिरामीहरूमा उक्त एन्टीभाइरल...

मृत्यु भएकाे भनिएका कोरियाली नेता किम जोङ्ग उन सार्वजनिक

लण्डन, २० वैशाख । उत्तर कोरियाली नेता किम जोङ्ग उन सार्वजनिक भएका छन् । मृत भइसकेको सम्मका समाचारहरू बाहिर आइरहेका बेला किम मे दिवसका दिन शुक्रबार सार्वजनिक भएका हुन् । उत्तर कोरियाको राष्ट्रिय सञ्चारमाध्यमले...

भारतमा लकडाउन दुई हप्ता बढाइयो

काठमाडौँ, १९ वैशाख । भारतले लकडाउनको अवधि दुई हप्ता थप गरेको छ । कोरोनाभाइरस रोकथाम तथा नियन्त्रणका लागि एक महिनादेखि जारी लकडाउन पुनः दुई हप्ताका लागि थप गरी मे १७ सम्म पुर्याइएको भारतीय सञ्चारमाध्यले...

रुसका प्रधानमन्त्रीलाई कोरोना भाइरसकाे संक्रमण

मस्काे, १९ वैशाख । रुसी प्रधानमन्त्री मिखाइल मिशुस्तिनलाई कोरोना भाइरस (काेभिड १९) सङ्क्रमण पुष्टि भएको छ । भाइरसकाे सङ्क्रमण देखिएपछि अहिले उनलाई अस्पाल भर्ना गरिएको छ । आफूलाई कोरोना सङ्क्रमण भएको बारेमा प्रधानमन्त्री मिशुस्तिनले...

दक्षिण कोरियामा निर्माणाधीन भवनमा आगलागी, ३८ जनाको मृत्यु

लण्डन, १८ वैशाख । दक्षिण कोरियामा निर्माणाधीन भवनमा आगलागी हुँदा कम्तीमा ३८ जनाको ज्यान गएको छ । आगलागीमा अन्य १० जना घाइते भएका छन् । राजधानी सियोलबाट दक्षिणमा पर्ने इचिओन शहरको निर्माणाधिन भवनमा प्रज्वलनशील...
1 257 258 259 260 261 654