बिहीबार, १३ वैशाख २०८१
DainikNepal.com
बिहीबार, १३ वैशाख २०८१

दुनियाँ

स्पेनका प्रधानमन्त्री पत्नीलाई भ्रष्टाचारको आरोप, राजीनामा दिने प्रधानमन्त्रीको संकेत

काठमाडौं, १३ वैशाख । समाजवादी नेता एवम् स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले श्रीमतीमाथि भ्रष्टाचारको आरोप लागेपछि आफूले गर्दै आएका सरकारी काम नगर्ने घोषणा गर्नुभएको छ । उहाँले जिम्मेवारी रहिरहने वा जिम्मेवारीबाट बाहिरिएर छानविनको वातावरण बनाउने...

इजरायल–हमास युद्धको २०० दिन : गाजामा भोकमरी भयावह बन्दै

काठमाडौं, १३ वैशाख । द्वन्द्वले गाजामा भोकमरीको समस्या विकराल हुँदै गएको छ । संयुक्त राष्ट्रसंघले यस्तो जनाएको हो । प्यालेस्टाइनको हमास विद्रोही समूहले इजरायलमा आक्रमण गरेपछि जवाफी आक्रमण सुरु भएको थियो । इजरायलको जवाफी...

अन्तरिक्ष यात्रामा जाँदै सुनिता विलियम्स

काठमाडौं, १३ वैशाख । भारतीय मूलकी अमेरिकी अन्तरिक्ष यात्री सुनिता विलियम्स तेस्रो अन्तरिक्ष यात्रामा जानुहुने भएको छ । उहाँ आगामी मे ६ मा बोइङको स्टारलाइनर क्यालिप्सो मिसनको हिस्सा हुनुहुनेछ । अमेरिकी अन्तरिक्ष एजेन्सी नासाका...

एलन मस्कको टेस्लाले थप २६ सय कर्मचारी हटाउने

टेक्सास, १२ वैशाख । एलन मस्कको कम्पनी टेस्लाले हाल कार्यरत कर्मचारी हटाउने क्रम जारी राखेको छ । यसैबीच, टेस्लाले आफ्नो टेक्सास कारखानामा कार्यरत २ हजार ६८८ कर्मचारीहरूलाई हटाउने भएको छ । इलेक्ट्रिक वाहन निर्माण...

रामदेवको भ्रामक विज्ञापन प्रकरण- सर्वोच्चले दियो ३० अप्रिलमा उपस्थित हुन आदेश

नयाँदिल्ली, १२ वैशाख । पतञ्जलीको भ्रामक विज्ञापनको मुद्दामा सर्वोच्च अदालतले योग गुरु रामदेवको आलोचना गरेको छ । पतञ्जलीका तर्फबाट ६७ भारतीय पत्रिकामा विज्ञापन छापेर माफी मागेको अदालतले जनाएको छ । जसको लागत १० लाख...

गाजाको अस्पताल परिसरमा दुईसय भन्दा बढीको शव भेटियो

काठमाडौं, ११ बैशाख । संयुक्त राष्ट्रसंघका मानवअधिकार प्रमुख भोल्कर टर्कले गाजामा स्वास्थ्य सेवाको विनाश र अस्पतालहरूमा सामूहिक चिहानहरू फेला पर्दा आफूलाई गहिरो दुःख लागेको बताउनुभएको छ । इजरायली कब्जापछि गाजाको खान युनिस क्षेत्रको नासेर...

एलन मस्कसँग रिसाए अस्ट्रेलियाका प्रधानमन्त्री

काठमाडौं, ११ बैशाख । अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानीजले अर्बपति व्यापारी एलोन मस्कलाई ‘अहंकारी’ भन्नुभएको छ । अस्ट्रेलियाको सिड्नीमा पादरीसँग भएको छुरा प्रहारको भिडियो एक्सबाट नहटाएपछि अल्बानीज मस्कसँग रिसाएको बताइएको छ । केही दिन अघि...

मलेसियाली नौसेनाका दुई हेलिकप्टर आपसमा ठोक्किँदा १० जनाको मृत्यु

काठमाडौं, ११ बैशाख । सैनिक अभ्यासका क्रममा मलेसियाली नौसेनाका दुईवटा हेलिकप्टर आपसमा ठोक्किँदा १० जनाको मृत्यु भएको छ। हेलिकप्टर तल स्टेडियममा खस्नुअघि एक अर्कासँग ठोक्किएको मिडिया रिपोर्टमा उल्लेख गरिएको छ । दुर्घटना मलेसियाको लुमुटमा...

डीडी न्यूजको लोगो परिवर्तन भएपछि…

काठमाडौं, ११ वैशाख । भारतीय सरकारी स्वामित्वमा रहेको प्रसार भारतीले न्यूज च्यानल डीडी न्यूजको लोगोको रंग रातोबाट बदलेर ‘सुन्तला रङ’ बनाएको छ । यसलाई हिन्दीमा ‘भागवा’ भनिन्छ भने अंग्रेजीमा ‘स्याफ्रन’ भनिएको छ । यो...

एलन मस्कसँग किन रिसाए अष्ट्रेलियाका प्रधानमन्त्री ?

काठमाडौं, ११ वैशाख । अष्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानीजले अर्बपति व्यापारी एलन मस्कलाई ‘अहंकारी’ भन्नुभएको छ । अष्ट्रेलियाको सिड्नीमा पादरीसँग भएको छुरा प्रहारको भिडियो एक्सबाट नहटाएपछि अल्बानीज मस्कसँग रिसाएको बताइएको छ । केहीदिनअघि अष्ट्रेलियाको सिड्नीको...

ताइवानमा ८० भन्दा बढी भूकम्पको धक्का

काठमाडौं, ११ वैशाख । ताइवानमा फेरि भूकम्प गएको छ । गएराति ताइवानको पूर्वी तटीय क्षेत्रमा ८० भन्दा बढी भूकम्पको धक्का महसुस गरिएको मिडिया रिपोर्टमा उल्लेख गरिएको छ । तीमध्ये सबैभन्दा बढी ६ दशमलव ३...

इजरायली हमलामा मारिएकी महिलाको गर्भबाट जीवित बच्चा निकालियो

काठमाडौं, १० बैशाख । गाजाको रफाह सहरमा आइतबार इजरायली हमलामा मारिएकी एक महिलाको गर्भबाट बच्चा जिउँदै निकालिएको छ । प्यालेस्टाइनी स्वास्थ्य अधिकारीहरूले ती महिला ३० हप्ताको गर्भवती भएको बताएका छन् । चिकित्सकले आकस्मिक सी–सेक्शन...
1 2 3 653