१ कार्तिक २०८३, आइतबार

भारतमा लकडाउन दुई हप्ता बढाइयो

350
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १९ वैशाख । भारतले लकडाउनको अवधि दुई हप्ता थप गरेको छ । कोरोनाभाइरस रोकथाम तथा नियन्त्रणका लागि एक महिनादेखि जारी लकडाउन पुनः दुई हप्ताका लागि थप गरी मे १७ सम्म पुर्याइएको भारतीय सञ्चारमाध्यले जनाएका छन् ।

त्यहाँको गृह मन्त्रालयले विज्ञप्ति जारी गर्दै लकडाउन बढाउन निर्णयबारे जानकारी दिएको हो । भारतमा पछिल्लो समय कोरोना संक्रमितको संख्या बढीरहेको छ ।