१ कार्तिक २०८३, आइतबार

उत्तर र दक्षिण कोरियाबीच गोली हानाहान

574
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सांकेतिक तस्वीर

काठमाडौँ, २१ वैशाख । दक्षिण र उत्तर कोरियाबीच सीमानामा आइतबार बिहान गोली हानाहान भएको छ ।

बीबीसीका अनुसार उत्तर कोरियाले बिहान पौने ८ बजेतिर गोली हान्न सुरु गरेको जनाएको छ । जवाफमा दक्षिण कोरियाले दुई राउन्ड गोली हानेको दक्षिण कोरियाको सुरक्षा स्रोतले जानकारी दिएको छ ।

गोली हानाहानमा कुनै क्षति भने नभएको बताइएको छ ।

पछिल्लो समय दुई कोरियाबीच तनाव कम भएको थियो । अहिले एक्कासी के कारणले यस्तो भएको खुलेको छैन ।