मंगलबार, २५ वैशाख २०८१
DainikNepal.com
मंगलबार, २५ वैशाख २०८१

समाचार

गोपाल पराजुलीविरद्ध अवहेलना मुद्धा दर्ता नहुने, यसरी जोगिए पराजुली

काठमाडौँ, ६ बैशाख । पूर्व प्रधानन्यायाधीश गोपाल पराजुलीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता नहुने भएको छ । सर्वोच्च अदालतले पराजुली विरुद्धको अवहेलना मुद्दा खारेज गरेको हो । कायममुकायम प्रधानन्यायाधीश दीपकराज जोशी र न्यायाधीश तेजबहादुर केसीको...

वीरमा थाइराइड क्यान्सर पत्ता लगाउने नयाँ प्रविधि

काठमाडौँ, ६ वैशाख । वीर अस्पतालमा थाइराइड क्यान्सर पत्ता लगाउने नयाँ प्रविधि भित्र्याइएको छ । ‘हेल्थ केयर सोलुसन’ का निर्देशक रेमन्तप्रसाद भट्टले बिहीबार वीर अस्पतालका निर्देशक प्रा डा भूपेन्द्रकुमार बस्नेतलाई सो प्रविधि हस्तान्तरण गर्नुभएको हो...

बालश्रममुक्त सवारी बनाउने अभियानको दोस्रो दिन १८ जनाको उद्धार

काठमाडौँ, ६ बैशाख । सार्वजनिक यातायातबाट सह–चालकका रुपमा कार्यरत १८ जना बालकलाई बिहीबार उद्धार गरिएको छ । बुधबारबाट शुरु गरिएको अभियानको दोस्रो दिन उनीहरुको उद्धार गरिएको हो । काठमाडौं उपत्यकामा सञ्चालित सर्वाजनिक यातायात (बस,...

आगलागीबाट चार लाखको क्षति

बाजुरा, ६ वैशाख । बडीमालिका नगरपालिका–९ मा बिहीबार कृष्णबहादुर सिंहको घरमा आगलागी हुँदा रु चार लाख बराबरको क्षति भएको छ । विद्युत्को तार सट भएर आगलागी भएपछि घरमा भएका लत्ताकपडा, टिभी, अन्नलगायत सामग्री जलेर...

प्रहरीद्वारा ठूलो मात्रामा अवैध घरेलु मदिरा नष्ट

–मिना बुढाथोकी सल्यान, ६ वैशाख । जिल्लाका विभिन्न स्थानमा अवैध रुपमा उत्पादित घरेलु मदिरा नियन्त्रणमा लिँदै नष्ट गर्ने जिल्ला प्रहरी कार्यालय सल्यानले थालेको अभियान जारी राखेको छ । जस अन्तरगत जिलाको लुहाममा बजार आसपासका...

यही बैशाख १० देखि १२ गतेसम्म विश्व शान्ति पूजा गरिने

काठमाडौं, ६ बैशाख । मागी गुम्बा समिति बाराले यही बैशाख १० देखि १२ गतेसम्म राजधानीको बौद्धमा विश्व शान्ति पूजाको आयोजना गर्ने भएको छ । रिपोर्टर्स क्लब नेपालमा मागी गुम्बा समितिले बिहीबार पत्रकार सम्मेलन गरेर...

पार्टी एकताबारे एक-दुई दिनभित्रै ‘ब्रेक थ्रु’ हुन्छ : अग्नि सापकोटा

काठमाडाौँ, ६ बैशाख । नेकपा माओवादी केन्द्रका अग्निप्रसाद सापकोटाले एमाले–माओवादीबीचको एकता बैशाख ९ गतेलाई टरेपनि सकेसम्म यही बैशाखभित्रै नभए जेठ १ गते (मे दिवस) को दिन घोषणा हुने दाबी गरे । उनले भने, ‘केही...

गणित र विज्ञानमा विद्यार्थीको उपलब्धि झन् कमजोर : अध्ययन

– प्रकाश सिलवाल  काठमाडौँ, ६ वैशाख । सरकारले ‘विद्यालय क्षेत्र विकास कार्यक्रम’ लागू गरे पनि विद्यार्थीको सिकाइ उपलब्धि दरमा खासै सुधार नआएको शैक्षिक गुणस्तर परीक्षण केन्द्रको नतिजाले देखाएको छ । शिक्षा, विज्ञान तथा प्रविधि...

फिप्टी-फिप्टीको आधारमा एकता हुँदैन, गणितको कुरा छोडिदिनुहोस्: पोखरेल

काठमाडौं, ६ बैशाख । नेकपा एमालेका नेता एवम् पूर्वमन्त्री आनन्द पोखरेलले एमाले–माओवादी केन्द्रबीचको एकता गणितको आधारमा नहुने स्पष्ट पारेका छन् । उनले भने, ‘संख्या अर्थात् ५०/५० को आधारमा एकता हुँदैन, अनुपात, गणित वा बराबरीको...

दुई सय महिला बेचेका सुनबहादुर साधारण तारेखमा रिहा !

काठमाडौँ, ६ बैशाख । चेलीबेटी बेचबिखन र ‘वेश्यालय’ चलाएको आरोपमा जिल्ला अदालत नुवाकोटबाट ३७ वर्ष कैद सजाय ठहर भएको सुनबहादुर तामाङलाई सर्वाेच्च अदालतले भने साधारण तारेखमा रिहा गर्न आदेश दिएको छ । न्यायाधीश ओमप्रकाश...

शुक्लाफाँटामा बाह्रसिंगाको अनुगमन शुरु

भीमदत्तनगर, ६ वैशाख । कञ्चनपुरको शुक्लाफाटा राष्ट्रिय निकुञ्जमा विश्वमै दुर्लभ वन्यजन्तु बाह्रसिंगाको अनुगमन थालिएको छ । निकुञ्ज कर्मचारी र साझेदार निकायहरुको पहलमा गत सोमबारदेखि निकुञ्जभित्रको शुक्लाफाँटा र आसपासका क्षेत्रमा बाह्रसिंगाको अनुगमन एवं गणनासमेत गर्न...

देशभर अझै तीन लाख बालबालिका विद्यालय बाहिर : शिक्षा मन्त्री पोखरेल

कलैया, ६ वैशाख । शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले शिक्षामा आर्थिक क्रान्तिको खाँचो रहेको बताउनुभएको छ । बाराको कलैया उपमहानगरपालिका वडा नं ७ मा रहेको सरस्वती विद्या मन्दिर आधारभूत प्राविको आयोजनामा बिहीबार...
1 6,929 6,930 6,931 6,932 6,933 11,421