मंगलबार, २५ वैशाख २०८१
DainikNepal.com
मंगलबार, २५ वैशाख २०८१

समाचार

‘विषादीयुक्त तरकारी तथा फलफूलको गुणस्तर मापन गर्नुपर्छ’

विराटनगर, ६ वैशाख । प्रदेश नं. १ को बिहीबार बसेको प्रदेशसभा बैठकको शून्य समयमा अधिकांश प्रदेशसभा सदस्यले समसमायिक बिषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको छ । जसमाया गजमेरले भारतबाट आयात हुने विषादीयुक्त तरकारीलगायतका फलफूलको गुणस्तर मापन गर्नुपर्ने...

तीन दिनभित्र कर्मचारीको विवरण पठाउन मन्त्रालयको निर्देशन

काठमाडौँ, ६ वैशाख । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले तीन दिनभित्र सबै स्थानीय तहलाई रिक्त कर्मचारी र पदपूर्तिको विवरण उपलब्ध गराउन निर्देशन दिएको छ । स्थानीय तहमा अपुग कर्मचारी पठाउन मन्त्रालयले सबै स्थानीय...

आगलागीले रोकिएको विवाह जनप्रतिनिधिले आफ्नै खर्चले गराइ दिए

बारा, ६ वैशाख । महागढीमाई नगरपालिका बरियारपुरका जनप्रतिनिधिले आगलागी पीडित एक जोडीलाई आफ्नो व्यक्तिगत खर्चबाट बिहीबार विवाह गराइदिएका छन् । महागढीमाई–५ स्थित कवहीजब्दीमा यही वैशाख १ गते भएको आगलागीमा विवाह तयारीका लागि राखिएका लत्ताकपडा,...

नेविसंघलाई बलियो बनाइ अघि बढ्नुस् : सभापति देउवा

काठमाडौँ, ६ वैशाख । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले संगठन बलियो बनाई अघि बढ्न नेपाल विद्यार्थी संघलाई निर्देशन दिनुभएको छ । नेविसंघ केन्द्रीय समितिद्वारा ४९ औँ स्थापना दिवसका अवसरमा बिहीबार यहाँ आयोजित शुभकामना आदानप्रदान...

प्रधानमन्त्री ओलीद्वारा सगरमाथा आरोहीलाई झण्डा हस्तान्तरण

काठमाडौँ, ६ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि प्रस्थान गर्नुअघि महिला पत्रकार समूहलाई सफलताको शुभकामनासहित राष्ट्रिय झण्डा हस्तान्तरण गर्नुभएको छ । रोजिता बुद्धाचार्यको नेतृत्वमा युवा महिला पत्रकारको समूह सर्वोच्च...

परिचालित होईन स्वचालित हुन गृहमन्त्री बादलको निर्देशन

काठमाडौँ, ६ वैशाख । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले गृह मन्त्रालय र सो अन्तर्गतका निकायका कर्मचारी तथा सुरक्षाकर्मीहरुलाई परिचालित होईन स्वचालित भएर काम गर्न निर्देशन दिएका छन् । आज गृह मन्त्रालयमा दोस्रो चौमासिक समिक्षा तथा...

अरुको छोराछोरीलाई स्कूल भर्ना गर्ने प्रधानमन्त्री र मन्त्रीहरुलाई डा. भट्टराईको दह्रो जबाफ

काठमाडौँ, ६ बैशाख । प्रधानमन्त्रीदेखि सांसदसम्मले कम्तीमा पनि एक जना बालबालिकाको शिक्षाको जिम्मेवारी लिँदै विद्यालय भर्ना गरिरहँदा पूर्वप्रधानमन्त्री एवं नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले कडा टिप्पणी गरेका छन् । सामाजिक सञ्जाल ट्वीटरमार्फत...

आफ्नै नातिनी बलात्कार गर्ने हजुरबालाई ९ वर्ष कैद फैसला

खोटाङ, ६ वैशाख । जिल्ला अदालत खोटाङले आफ्नै नातिनीको बलात्कारमा संलग्न रहेका हजुरबालाई दोषी ठहर गर्दै ९ वर्ष कैदको सजाय सुनाएको छ । आफ्नै १५ वर्षीय नातिनीलाई बलात्कार गरेको अभियोगमा पक्राउ परेका ४७ वर्षीय...

अन्ततः दीपक मनाङेले गरे प्रहरीसँग आत्मसमर्पण

काठमाडौँ, ६ बैशाख । चर्चित गुण्डा दीपक मनाङेले प्रहरी सामु आत्मसमर्पण गरेका छन् । उपत्यकामा दीपक मनाङेको नाममा आफ्नो अपराध धन्दा चलाउँदै आएका राजीव गुरुङले बिहीबार काठमाडौं प्रहरीसामु आत्मसमर्पण गरेका हुन् । उनी आफैले...

१५ टुहुरा बालबालिकाका अभिभावक बने पूर्व गृहमन्त्री जनार्दन शर्मा

रुकुम, ६ वैशाख । प्रतिनिधिसभा सदस्य तथा पूर्व गृहमन्त्री जनार्दन शर्माले रुकुम पश्चिमका १५ टुहुरा बालबालिकाको अभिभावकत्व ग्रहण गर्नुुभएको छ । ती टुहुरा बालबालिका आठबीसकोट नगरपालिकाका हुन् । पूर्वमन्त्री शर्माले बालबालिकालाई विद्यालय भर्ना गर्नाका साथै...

चार हिमालका लागि चार सय आरोही आधार शिविरमा

–भोजराज कार्की सोलुखुम्बु, ६ वैशाख । वसन्त ऋतुमा सगरमाथासहितका हिमाल आरोहणका लागि करीब चार सय आरोही नाम्चेबाट उकालो लागेका छन् । यतिबेला अधिकांश आरोही पर्यटकीय क्षेत्र नाम्चे हुँदै आधार शिविर पुगिसकेका छन् । बिहीबारसम्म...

गैंडा लिन चिनिया प्रतिनिधि चितवनमा

चितवन, ६ वैशाख । छिमेकी मुलुक चीनलाई दुई जोडी गैंडा उपहार दिने सरकारी निर्णय अनुसार चितवन निकुञ्जमा गैंडा नियन्त्रणमा लिने प्रक्रिया शुरु भएको छ । केही दिन अघिदेखि नै निकुञ्जका विभिन्न क्षेत्रमा स्थान पहिचानको...
1 6,927 6,928 6,929 6,930 6,931 11,421