मंगलबार, २५ वैशाख २०८१
DainikNepal.com
मंगलबार, २५ वैशाख २०८१

समाचार

घरको छतबाट खसेर महिलाको मृत्यु

दमक, ७ वैशाख । घरको छतबाट खसेर झापा दमकमा एक महिलाको शुक्रबार मृत्यु भएको छ । मृत्यु हुनेमा पाँचथर फिदिम नगरपालिका–२ गोलाटार घर भई हाल दमक नगरपालिका–७ मा डेरा गरी बस्ने २७ वर्षीया सुनमाला तामाङ...

५ वर्षलाई गुन्डा नाइके दिपक मनाङे जेल चलान

काठमाडौं, ७ वैशाख । ५ वर्षका लागि गुन्डा नाइके राजीव गुरूङ (दिपक मनाङे) जेल चलान भएका छन् । प्रदेश ४ का प्रदेशसभा सदस्य मनाङेलाई विहीबार महानगरीय प्रहरी परिसरले पक्राउ गरेको थियो । उनलाई डिल्लीबजार...

सरकारसँग के माग्यो विवेकशील साझा पार्टीले ?

काठमाडौं, ७ वैशाख । सरकारले माइतिघर मण्डलालाई समेत निषेधित क्षेत्रमा समेटेकोप्रति विवेकशील साझाले आपत्ति जनाएको छ । प्रवक्ता रमेश पौड्यालले विज्ञप्ति जारी गर्दै सरकारले ७ स्थानमा मात्रै विरोध प्रदर्शनका लागि खुला गरेकोप्रति ध्यानाकर्षण भएको...

रानी ऐश्वर्यले प्रयोग गरेका यी छ वटा कोठालाई ‘धनी’ नेताहरूले कहिल्यै विश्वास गरेनन्

काठमाडौं, ७ वैशाख । अति विशिष्ट व्यक्तिहरूको उपचारका लागि वीर अस्पतालमा स्थापना गरिएको छ वटा कोठा अलपत्र परेका छन् । २०४६ सालको राजनीतिक परिवर्तनपछि वीर अस्पतालका अति विशिष्ट कक्षलाई कसैले प्रयोग गरेका छैनन् ।...

अन्तर्राष्ट्रिय उडान १२ बजेसम्ममा सञ्चालनमा आउने

काठमाडौँ, ७ वैशाख । मलेशियाका लागि उड्न लागेको मालिन्दो एयरको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावन मार्गमै धसिएर बन्द भएको अन्तर्राष्ट्रिय उडान आज मध्याह्न १२ बजेपछि खुल्ने भएको छ । अहिले उक्त विमानलाई नेपालमै उपलब्ध...

पार्टीभित्रको आन्तरिक विवादबारे राजेन्द्र महतोको नयाँ टिप्पणीले राजपामा तरंग

काठमाडौं, ७ वैशाख । राजपा नेपालको अध्यक्ष मण्डलका नेता राजेन्द्र महतोले आफ्नो पार्टीले एक वर्षभित्र जनताका भावना र आकांक्षा अनुसार काम गरेको दाबी गरेका छन् । नेपाली रेडियो नेटवर्कमा शुक्रबार बिहान पत्रकार ऋषि धमलासँग...

आन्तरिक उडान सुरु, अन्तर्राष्ट्रिय उडान हुन ३ घण्टा लाग्ने

काठमाडौं, ७ वैशाख । मालिन्दो एयरको विमान दुर्घटना भएपछि अवरुद्ध त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले आन्तरिक उडान सुरु गरेको छ । मालिन्दो एयरको विमान विहीवार राति धावन मार्गमा दुर्घटना भएपछि अन्तर्राष्ट्रिय र आन्तरिक दुवै उडान प्रभावित...

क्रसरले बनाएको कुलोमा डुबेर बालकको मृत्यु

– आदित्य दाहाल मेलम्ची, ७ वैशाख । सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिका– १३ फट्केश्वरमा क्रसरले बनाएको कुलोमा बिहीबार डुबेर एक बालकको मृत्यु भयो । स्थायी ठेगाना भोजपुर भएका र मामाघर मेलम्ची नपा–१२ गिरानचौर आएका ११...

महाकाली नदीमा हामफालेकी यी महिलाका बारेमा प्रहरीले फेला पार्‍यो नयाँ तथ्य

दार्चुला, ७ वैशाख । महाकाली नदीमा हाम फालेकी एक महिला मृतावस्थामा भेट्टिएकी छन् । ती महिला महाकाली नगरपालिका–७ धाप की ४५ वर्षीया द्रोपती कोली रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । विहिबार बिहान...

यातायात व्यवसायीको आन्दोलनविरुद्ध प्रशासन

बैतडी, ७ वैशाख । सरकारले सिण्डिकेट खारेज गरेपछि यातायात व्यवसायीले आन्दोलनको घोषणा गरेसँगै सरकार पनि आन्दोलनविरुद्ध उत्रिने भएको छ । गृह मन्त्रालयले देशभरिका जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गरी तयारी अवस्थामा रहन निर्देशन दिएको छ...

कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बस्दै, पौडेल समूहले यसरी बनायो नयाँ रणनीति

काठमाडौं, ७ वैशाख । मुलुकको पछिल्लो राजनीतिक अवस्था र संगठनका विषयमा छलफल गर्न नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आजदेखि पुनः सुरु हुँदैछ । चुनावी समीक्षाका लागि सुरु भएको बैठक जारी रहेकै अवस्थामा नेता खुमबहादुर...

राप्रपा (प्रजातान्त्रिक)ले ७७ वटै जिल्लामा संगठन निर्माण गर्ने

काठमाडौं, ७ वैशाख । राप्रपा (प्रजातान्त्रिक)ले ७७ जिल्ला र सातवटा प्रदेशलाई आधार मानेर पार्टी संगठन निर्माण गर्ने भएको छ । महामन्त्री एवम् संगठन बिभाग प्रमुख ध्रुबबहादुर प्रधानको अध्यक्षता बिहीबार बसेको संगठन बिभागको बैठकले संगठन...
1 6,926 6,927 6,928 6,929 6,930 11,421