आइतबार, ६ जेठ २०८१
DainikNepal.com
आइतबार, ६ जेठ २०८१

समाचार

देउवाले पदाधिकारी नियुक्तिका लागि बैठक बोलाउँदा पौडेलले जनाए आपत्ति

काठमाडौँ, १६ बैशाख । काँग्रेस सभापति शेरबहादुर देउवाले रिक्त पदाधिकारी नियुक्तिका लागि निर्वाचित केन्द्रीय सदस्यको बैठक बोलाउँदा नेता रामचन्द्र पौडेलले आपत्ति जनाएका छन् । आइतबारको काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक सकिएपछि सञ्चारकर्मीसँगको कुराकानीका क्रममा पौडेलले...

यस्ता छन् काँग्रेस बैठकका निर्णयहरु

काठमाडौँ, १६ वैशाख । नेपाली काँग्रेसकोे महासमितिको बैठक आगामी भदौमा हुने भएको छ । नेपाली काँग्रेस केन्द्रीय समितिको भन्डै एक महिना लामो बैठक आज सम्पन्न गर्दै जिल्ला सभापति भेला एवं गाउँ र नगरपालिका तहसम्मको...

बुटवल पुगेर ओलीले गरे अर्को लोकप्रिय घोषणा

बुटवल, १६ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले सबै विश्वविद्यालयको कुलपति प्रधानमन्त्री हुने प्रणालीको अन्त्य गरिने बताउनुभएको छ । लुम्बिनी बौद्ध विश्वविद्यालयको पहिलो दीक्षान्त समारोहलाई आज लुम्बिनीमा सम्बोधन गर्दै उहाँले कानुन निर्माण गरेर प्रधानमन्त्री...

जलविद्युत् आयोजनामा सुरक्षाको प्रत्याभूति दिलाउन इपानको आग्रह

काठमाडौँ, १६ वैशाख । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था (इपान)ले जलविद्युत् आयोजनामा सुरक्षाको प्रत्याभूति दिलाउन सरकारसमक्ष माग गरेको छ । इपानका अध्यक्ष शैलेन्द्र गुरागार्इंले आइतबार जारी गर्नुभएको विज्ञप्तिअनुसार जलविद्युत् आयोजना निर्माणमा रहेका लमजुङ, संखुवासभा, दैलेख, सुर्खेत्लगायतका...

शैक्षिक प्रमाणपत्र धितो राखी ऋण उपलब्ध गराउन माग

काठमाडौँ, १६ वैशाख । शैक्षिक प्रमाणपत्र धितो राखेर निर्ब्याजी ऋण उपलब्ध गराउन माग राख्दै संयुक्त विद्यार्थी संगठनले अर्थमन्त्री डा युवराज खतिवडालाई आइतबार अर्थ मन्त्रालयमा ज्ञापनपत्र बुझाएका छन् । शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण पाउने...

काँग्रेस पराजयको जिम्मेवारी केन्द्रीय कार्य समितिले लिने

काठमाडौँ, १६ बैशाख । अघिल्लो साल भएका प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा पार्टीले बेहोरेको पराजयको जिम्मेवारी काँग्रेस केन्द्रीय समितिले लिने भएको छ । आइतबारको केन्द्रीय कार्यसमिति बैठकले पराजयको जिम्मेवारी आफैँले लिने निर्णय भएको काँग्रेसका...

शिक्षण सिकाइ प्रभावकारी बनाउन प्युठानमा स्मार्टबोर्ड प्रविधि मार्फत पढाइ

प्युुठान, १६ बैशाख । दक्षिणी प्युठानका विद्यालयमा नयाँ प्रविधिको स्मार्टबोर्ड भित्राइएको छ । स्थानीय सरुमारानी गाउँ सरकारको पहलमा स्मार्ट बोर्ड लगायतका प्रविधि विद्यालयलाई हस्तान्तरण गरिएको हो । आईतबार सरुमारानी गाउँपालिका अध्यक्ष झगबहादुर बिश्वकर्माले १/१...

हुम्ली छात्रा सूचना प्रविधिमा साक्षर बन्दै

हुम्ला, १६ बैशाख । हुम्लाका माद्यामिक तहमा अध्ययन गर्ने छात्राहरु सूचना प्रविधिमा साक्षर हुने भएका छन् । पहिलो पटक हुम्ला जिल्लामा शुरु गरिएको सूचना संचार प्रविधिमा महिलाको सहभागिता अन्तर्गग सूचना प्रविधि सम्बन्धि तीन दिने...

एकताका लागि प्राविधिक विषय मिलाउन बाँकी छ : नेता नेपाल

रुकुम, १६ वैशाख । नेकपा (एमाले)का नेता माधवकुमार नेपालले एमाले र नेकपा(माओवादी केन्द्र)बीच एकताका लागि धेरै काम सम्पन्न भइसकेको र केही प्राविधिक विषय मिलाउनुपर्ने भएको बताउनुभएको छ । रुकुम पश्चिमको चौरजहारीमा एमाले रुकुमका नेता...

दिव्य हस्पिटालिटीलाई सात दिनभित्र उपस्थित हुन निर्देश

काठमाडौँ, १६ वैशाख । व्यवसाय दर्ता नवीकरण नगरेको भन्दै गुह्वेश्वरीमा रहेको दिव्य हस्पिटालिटी प्रालिलाई सात दिनभित्र उपस्थित हुन निर्देश दिएको छ । आइतबार यहाँ आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले गरेको अनुगमनका क्रममा...

नारायणी नदीमा सिग्नेचर पुल बन्ने

चितवन, १६ वैशाख । पूर्व पश्चिम राजमार्गअन्तर्गत चितवनको नारायणगढ र नवलपरासीको गैंडाकोट जोड्ने हालको नारायणी पुलसँगै आकर्षक सिग्नेचर ब्रिज बनाइने भएको छ । विसं २०३८ सालमा बनेको सो पुलको विकल्पका रुपमा सुन्दर नयाँ पुल निर्माण...

३३ किलो सुन प्रकरण : चित्तबुझ्दो बयान नदिएपछि डीएसपी केसी प्रहरी नियन्त्रणमा

काठमाडौँ, १६ बैशाख । ३३ किलो सुन प्रकरणमा अनुसन्धानको लागि महानगरीय अपराध महाशाखाका तत्कालीन प्रहरी नायब उपरीक्षक (डिएसपी) प्रजित केसीलाई मोरङ प्रहरीले नियन्त्रणमा लिएको छ । साढे ३३ किलो सुन र सनम शाक्य हत्या...
1 6,925 6,926 6,927 6,928 6,929 11,462