आइतबार, ६ जेठ २०८१
DainikNepal.com
आइतबार, ६ जेठ २०८१

समाचार

बैतडीमा औलोको २९ जना बिरामी

बैतडी, १७ वैशाख । प्रदेश नं ७ को पहाडी जिल्ला बैतडी पनि औलोको जोखिममा रहेको पाइएको छ । पछिल्लो तीन वर्षयता औलोका बिरामी बढ्दै गएकाले बैतडी औलोको जोखिममा रहेको जिल्ला स्वास्थ्य कार्यालय बैतडीका हेल्थ...

राष्ट्रियसभा उपाध्यक्ष दाहालद्वारा दुई बालबालिकाको अभिभावकत्व ग्रहण

रत्ननगर, चितवन, १७ वैशाख ।  राष्ट्रियसभा उपाध्यक्ष शशीकला दाहालले चितवनको रत्ननगरका दुई बालबालिकाको अभिभावकत्व ग्रहण गर्नुभएको छ । उहाँले एक जना चेपाङ र एकजना दलित विद्यार्थीको अभिभावकत्व ग्रहण गर्नुभएको हो । आइतबार रत्ननगरस्थित गामवेशी...

राम्रा काम गर्न सरकारको मुख ताक्नु पर्दैनः ईश्वर पोखरेल

काठमाडौं, १७ वैशाख । २५६२ औं बुद्ध जयन्तीको अवसरमा रक्षामन्त्री ईश्वर पोखरेलले बुढानिलकण्ठको पासीकोटमा बुद्धमूर्ति अनावरण तथा प्राण प्रतिष्ठाको उद्घाटन गरेका छन् । बुद्ध कोलोनीमा आयोजित एक समारोहका वीच मन्त्री पोखरेलले बुद्ध मूर्तिको अनावरण...

प्रधानमन्त्री ओली शान्ति र्‍यालीमा सहभागी

लुम्बिनी, १७ वैशाख । प्रधानमन्त्री केपी ओली २५६२औँ बुद्धजयन्तीको अवसरमा लुम्बिनी विकास कोषले आज बिहान आयोजना गरेको शान्ति र्‍यालीमा सहभागी भएका छन् । लुम्बिनीबाट सुरु भएको शान्ति र्‍यालीमा करीब २० मिनेट प्रधानमन्त्री सहभागी भएका...

तीन सय प्रहरी जवानको हवल्दारमा बढुवा, यी हुन् बढुवा भएका भाग्यमानी सिपाही

काठमाडौं, १७ वैशाख । नेपाल प्रहरीका जवानहरू हवल्दारमा बढुवा भएका छन् । तीन सय जवानलाई हवल्दारमा बढुवा गरिएको हो । प्रहरी प्रधान कार्यालय नक्सालले आइतवार बढुवा प्रकृया अगाडि बढाएको हो । पहिलो चरणमा ३...

देउवाले बोलाए निर्वाचित पदाधिकारी र सदस्यहरूको मात्रै बैठक, जम्मा भए नेताहरू सानेपामा

काठमाडौं, १७ वैशाख । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी मनोनयनका लागि लागि आज निर्वाचित केन्द्रीय सदस्य र पदाधिकारीहरूको बैठक बोलाएका छन् । बैठक सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा आज बिहान साढे आठ बजे बैठक...

अपांगता भएका व्यक्तिलाई लक्षित गरी आश्रम स्थापना

नवलपरासी, १७ वैशाख । पूर्वी नवलपरासीको कावासोतीमा अपांगता भएका व्यक्तिलाई लक्षित गरी आश्रम स्थापना गरिएको छ । देशका कुनै पनि ठाउँमा रहेका अपांगता भएका व्यक्तिले आश्रय लिन पाउने गरी कावासोती नगरपालिका–८ मा अपांगता आश्रम स्थापना...

मुस्लिम संघको अध्यक्षमा पुनः सत्तार निर्वाचित

काठमाडौं, १७ वैशाख । नेपाली कांग्रेसको भ्रातृ संस्था मुस्लिम संघ नेपालको अध्यक्षमा पुनः अब्दुल सत्तार निर्वाचित भएका छन् । संघको वैशाख १५ र १६ मा काठमाडौंमा सम्पन्न दोस्रो महाधिवेशनबाट आइतबार राति सत्तारको नेतृत्वमा ५२...

विस्थापित छयालिस परिवारलाई सुरक्षित स्थानमा घडेरी

नुवाकोट, १७ वैशाख । भूकम्पको कारण बासस्थान गुमाएर विस्थापित भएका दुप्चेश्वर गाउँपालिका–१ घ्याङ्फेदीका ४६ परिवारलाई शिखरबेँशीमा घडेरी खरिद गरी पुनःस्थापना थालिएको छ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले घ्याङ्फेदीका विस्थापितमध्येका ४६ परिवारलाई सोही गाउँपालिका–७ शिखरबेँशीस्थित रामतीमा...

३३ किलो सुन काण्डबाट जोगिन एसएसपी लोहनीले उठाए नयाँ कदम, कुरा पुग्यो पूर्वगृहमन्त्रीसम्म

काठमाडौं, १७ वैशाख । ३३ किलो सुन गायब र सनम शाक्य हत्या प्रकरणमा महानगरीय अपराध महाशाखाबाट प्रहरी प्रधान कार्यलय तानिएका डिएसपी प्रजित केसी पनि पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यलय मोरङले केसीलाई नियन्त्रणमा...

प्रदेशमा छुट्टै स्वास्थ्य मन्त्रालय माग

जनकपुरधाम, १६ वैशाख । मधेसी स्वास्थ्यकर्मी फोरम नेपालको यहाँ सम्पन्न तेस्रो राष्ट्रिय महाधिवेशनले प्रदेश नं २ मा प्रदेशस्तरीय सुविधासम्पन्न अस्पताल र मेडिकल कलेज स्थापनाको अपरिहार्यतामा जोड दिएको छ । महाधिवेशनले कार्यसमितिका भावी कार्य दिशाअन्तर्गत...

सबै विश्वविद्यालयको कुलपति प्रम हुने प्रणाली अन्त्य हुने

बुटवल, १६ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले सबै विश्वविद्यालयको कुलपति प्रधानमन्त्री हुने प्रणालीको अन्त्य गरिने बताउनुभएको छ । लुम्बिनी बौद्ध विश्वविद्यालयको पहिलो दीक्षान्त समारोहलाई आइतबार लुम्बिनीमा सम्बोधन गर्दै उहाँले कानुन निर्माण गरेर प्रधानमन्त्री कुलपति...
1 6,924 6,925 6,926 6,927 6,928 11,462