शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

समाचार

उपचारका क्रममा कैदीको मृत्यु

गौशाला, २८ चैत । कर्तव्य ज्यान मुद्दामा कारागार गृहमा बस्दै आएका एक कैदीको बुधबार बिहान उपचारका क्रममा मृत्यु भएको छ । मृत्यु हुनेमा महोत्तरीको साबिक हरिहरपुर हरिणमरी–९ का ८० वर्षीय रामेश्वर सदा मुसहर रहेको...

श्रम फारमका नाममा अवैध रकम असुलिरहेका ३० ‘दलाल’ पक्राउ

काठमाडौँ, २८ चैत । श्रमको फारम भराउने नाममा अवैध रकम असुलिरहेका ३० जना वैदेशिक रोजगार विभागको ताहाचलस्थित श्रम कार्यालय अगाडिबाट पक्राउ परेका छन् । सेवाग्राही बनेर सादा पोशाकमा गएका प्रहरीहरुले ठगी गरिरहेको अवस्थामा बुधबार...

रेड पाण्डाको छाला सहित पक्राउ

काठमाडौँ, २८ चैत । प्रहरीले काठमाडौँको लाजिम्पाटबाट रेड पाण्डाको छालासहित २ जनालाई पक्राउ गरेको छ । बाजुरा स्वाभिकार्तिक गाउँपालिका–२ घर भई मैतिदेवी बस्ने २२ बर्षीय धर्वेन्द्र शाही र सोही ठाउँ घर भई नयाँबानेश्वर बस्ने...

पूर्वप्रहरी अधिकारीको बयान– नेतालाई बोरामा पैसा पुराउन नसक्दा बाहिरन पर्‍यो

काठमाडौं, २८ चैत । नेपाल प्रहरीका भर्खरै अवकाशप्राप्त एकजना अधिकारीले बोरामा पैसा बोकी राजनीतिक दलका नेतृत्वकर्ताको ढोका चहार्न नसक्दा पदोन्नती र सेवा अवधिभरी काम गर्न नपाएको गुनासो गरेका छन् । नेपाल प्रहरीमा निरिक्षक पदमा...

विश्वविद्यालयमा राजनीतिक हस्तक्षेप बन्द गर्न अनेरास्ववियुको माग

भैरहवा, २८ चैत । क्याम्पसहरुमा चरम राजनीतिक हस्तक्षेप हुदां शैक्षिक गुणस्तर खस्किदै गएको भन्दै अनेरास्ववियुका पूर्व अध्यक्ष तथा वर्तमान पदाधिकारीले विश्वविद्यालयलाई स्वतन्त्र बनाउन माग गरेका छन् । नेकपा (एमाले)को भातृसंगठन अनेरास्ववियुका पूर्व केन्द्रिय अध्यक्ष...

बागलुङमा पनि भयो बिदा कटौतीको विरोध

बागलुङ, २८ चैत । नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद् बागलुङले बिदा कटौतीको निर्णय फिर्ता लिन सरकारसंग आग्रह गरेको छ । परिषद्ले यहाँ आज पत्रकार सम्मेलनको आयोजना गरी सांस्कृतिक पर्वमा दिइँदै आएको बिदा...

डिआइजी रमेश खरेलले राजीनामा दिँदै के भने ?

काठमाडौं, २८ चैत । नेपाल प्रहरीका नायव महानिरिक्षक (डिआइजी) रमेश खरेलले प्रहरी संगठनको सेवाबाट अलग्गिएको घोषणा गरेका छन् । सरकारले मंगलबार नेपाल प्रहरी प्रमुखका सर्वेन्द्र खनाललाई नियुक्ति गरेपछि बुधबार उनले यस्तो घोषणा गरेका छन्...

एमाले प्रदेश ४ को संसदीय दलको उपनेतामा किरण गुरुङ

पोखरा, २८ चैत । नेकपा एमाले प्रदेश ४ को संसदीय दलको उपनेतामा किरण गुरुङ निर्वाचित भएका छन् । पोखरामा बुधबार बिहान बसेको एमाले प्रदेश ४ को संसदीय दलको बैठकले गुरुङलाई उपनेतामा चयन गरेको हो...

बाम एकताका लागि एमालेले सिद्धान्तमै स्वीकार्‍यो ‘माओवादी जनयुद्ध’ !

काठमाडौं, २८ चैत । ९ वैशाख, २०७५ मा पार्टी एकता घोषणाको गृहकार्यमा रहेको नेकपा माओवादी केन्द्र र नेकपा एमालेको सैद्धान्तिक विषयको प्रतिवेदन तयार भएको छ । कार्यदलले तयार पारेको प्रतिवेदन एकता संयोजन समितिमा पुगेपछि...

झापामा चट्याङ लागेर एकको मृत्यु

सुरुङ्गा, २८ चैत । वर्षासँगै परेको चट्याङका कारण गएराति झापाको कचनकबल गाउँपालिका–१ कुटी निवासी ५५ वर्षीय महेशलाल यादवको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार मंगलबार राति परेको चट्याङ लागेर उनको मृत्यु...

सबै स्थानीय तहमा विपद् व्यवस्थापन कोष गरिने

फलेवास, पर्वत, २८ चैत । पर्वतका सबै स्थानीय तहमा विपद् व्यवस्थापन कोष स्थापना गरिने भएको छ । प्राकृतिक विपत्तिका कारण आइपर्ने घटनामा पीडितलाई तत्काल राहत उपलब्ध गराउने उद्देश्यले कोष स्थापना गर्न लागिएको हो ।...

रमेश खरेललाई प्रहरी प्रमुख बन्न नदिने को-को हुन् ?

– विनोद ढकाल / दैनिक नेपाल काठमाडौं, २८ चैत । सरकारले नेपाल प्रहरीको आइजीमा सर्वेन्द्र खनाललाई बढुवा गरेपछि डिआइजी रमेश खरेलले राजीनामाको घोषणा गरेका छन् । गठबन्धनका प्रमुख राजनीतिक दल एमाले र नेकपा माओवादी...
1 6,928 6,929 6,930 6,931 6,932 11,385