२२ कार्तिक २०८३, आइतबार

रेड पाण्डाको छाला सहित पक्राउ

266
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौँ, २८ चैत । प्रहरीले काठमाडौँको लाजिम्पाटबाट रेड पाण्डाको छालासहित २ जनालाई पक्राउ गरेको छ ।

बाजुरा स्वाभिकार्तिक गाउँपालिका–२ घर भई मैतिदेवी बस्ने २२ बर्षीय धर्वेन्द्र शाही र सोही ठाउँ घर भई नयाँबानेश्वर बस्ने २३ बर्षीय शुसिल शाहीलाई १ थान रेड पाण्डाको छाला सहित प्रहरीले पक्राउ गरेको हो ।

महानगरीय प्रहरी वृत्त दरबारमार्गबाट खटिएको प्रहरी टोलीले मंगलबार उनीहरुलाई काठमाडौं महानगरपालिका–२ लाजिम्पाटबाट रेड पान्डाको छाला सहित पक्राउ गरेको जनाएको छ ।

यस सम्वन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।