२२ कार्तिक २०८३, आइतबार

लक्ष्मीपूजामा झिलिमिली काठमाडौं (तस्वीरहरु)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । दीपावली तथा लक्ष्मीपूजाको अवसरमा काठमाडौं उपत्यका र यस आसपासका आवासीय क्षेत्रहरू आकर्षक बत्ती र झिलिमिली बत्तीहरूले उज्यालो भएको छ । घरका कौसी, झ्याल तथा चोकहरूमा रङ्गीचङ्गी बत्तीहरू झिलमिलाउँदा उपत्यकाको रात्रिकालीन दृश्य निकै मनमोहक र सुन्दर देखिएको छ ।

तस्वीरहरु/दामोदर सापकोटा