मंगलबार, २५ वैशाख २०८१
DainikNepal.com
मंगलबार, २५ वैशाख २०८१

समाचार

आमा गुमाएका बाँस्कोटाले दिए ३० लाखभन्दा बढी सहयोग

तेह्रथुम, ६ वैशाख । आर्थिक अभावमा समयमा उपचार गराउन नसक्दा बाल्यकालमै आमा गुमाएका फेदाप गाउँपालिका ओयाक्जुङका देव बाँस्कोटाले गरीब दुःखीको उपचारमा ३० लाख रुपैयाँभन्दा बढी पैसा खर्च गरेका छन् । आर्थिक उपार्जनकै लागि खाडी...

धौलागिरि गाउँपालिकाका सात विधेयक पारित

बाबियाचौर, म्याग्दी, ६ वैशाख । म्याग्दीको धौलागिरि गाउँपालिकाको बुधबार सम्पन्न दोस्रो गाउँसभाबाट स्थानीय सरकार सञ्चालनसम्बन्धी विभिन्न सातवटा विधेयक पारित भएको छ । गाउँपालिकाका अध्यक्ष थमसरा पुनको अध्यक्षतामा सम्पन्न सभाबाट सर्वसम्मत रुपमा विधेयक पारित भएको...

जन्मकैद भोगिरहेका माओवादी पूर्वसांसद ढुंगेललाई उन्मुक्ति !

काठमाडौं, ६ वैशाख । सदरखोर जेलमा रहेका माओवादी पूर्वसांसद बालकृष्ण ढुंगेललाई नेकपा एमाले–माओवादी केन्द्र गठबन्धन सरकारले उन्मुक्ति दिने तयारी गरेको छ । सर्वोच्च अदालतले सर्वस्वसहित जन्मकैदको फैसला सुनाउँदा पनि फरार रहेका ढुंगेललाई ६ महिना...

बिस्केट जात्राको सुरक्षामा खटिएका प्रहरीमाथि आक्रमण

काठमाडौं, ६ बैशाख । भक्तपुरको बिस्केट जात्रामा खटिएका प्रहरीमाथि ढुंगामुढा गर्ने १३ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । जात्राको सुरक्षामा खटिएका प्रहरीमाथि भक्तपुर नगरपालिका–३, तौमडीचोकमा बिहीबार (आज) बिहान ०२ः१५ बजे ढुंगामुढा भएको थियो ।...

बेलायतबाट आदिम थलो खोज्दै क्होलासोंथर

बेँशीशहर, लमजुङ, ६ वैशाख । बेलायतबाट आएको एक टोली गुरुङ जातिको आदिम तथा ऐतिहासिक थलो क्होलासोंथर पुगेका छन् । तमु धीं युकेको नेतृत्वमा हाल बेलायतमा रहेका ४७ जनाको समूह बुधबार लमजुङको क्होलासोँथर पुगेको हो...

छात्रवृत्तिका लागि लाखको छात्रवृत्ति अक्षयकोष स्थापना

बाबियाचौर, ६ वैशाख । बेनी नगरपालिका–१, अर्जमका एक परिवारले दिवंगत आफन्तको स्मृतिमा रु तीन लाखको छात्रवृत्ति अक्षयकोष स्थापना गरेको छ । अर्जमका मानबहादुर र चन्द्रकली थापामगर तथा उनका भाइ इन्द्र एलजी र लक्ष्मी थापाले...

विप्लवको नाम नलिइ बादलले भने–विस्फोट गराउने र चन्दा उठाउने काम रोकिनुपर्छ

चितवन, ६ वैशाख । गृहमन्त्री रामबहादुर थापाले देश भित्र र बाहिरका शत्रुहरु अस्थिरता पैदा गर्ने तयारीमा रहेको भन्दै सुरक्षालाई मजबुत बनाउन निर्देशन दिनुभएको छ । जिल्ला प्रहरी कार्यालय, चितवनको निरीक्षणपछि बिहीबार बिहान निर्देशन दिदै...

पूर्वरजिष्ट्रारको निधनको शोकमा त्रिवि बन्द

काठमाडौँ, ६ वैशाख ।  त्रिभुवन विश्वविद्यालयअन्तर्गतका सबै कार्यालय र आंगिक क्याम्पस आज बन्द हुने भएका छन् । त्रिविका पूर्वरजिष्ट्रार नीलकण्ठलाल श्रेष्ठको निधनको शोकमा त्रिविले आफ्ना सबै कार्यालय र आंगिक क्याम्पस बन्द गर्न लागेको रजिष्ट्रार डिल्लीराम...

सरकारी ठूला अस्पतालमा शल्यक्रिया गर्न एक वर्षको ‘लाइन’

काठमाडौं, ६ वैशाख । वीरसहितका अस्पतालमा सामान्य शल्यक्रियाका लागि छ महिनासम्म बिरामीले कुर्नुपर्ने अवस्था रहेको महालेखा परीक्षकको प्रतिवेदनमा उल्लेख छ । सरकारले हरेक वर्ष स्वास्थ्य क्षेत्रका लागि ठूलो रकम छुट्याए पनि सर्वसाधारणहरूले छिटो छरितो...

अन्तर्राष्ट्रिय मूर्तिकला कार्यशाला हुने

बागलुङ, ६ वैशाख  गलकोट नगरपालिका–५, टेउवामा अन्तर्राष्ट्रिय आधुनिक मूर्तिकला कार्यशाला हुने भएको छ । गलकोट कला प्रतिष्ठानले कार्यशाला चलाउन पूर्वाधार तयारीको काम अघि बढाएको छ । देश विदेशका मूर्तिकार सहभागी हुने कार्यशाला यसै वर्ष...

राप्ती आँखा अस्पताललाई नर्वेबाट आयो पाँच लाख सहयोग

दाङ, ६ चैत  । नेपालमा अन्धोपन निवारणका लागि सेती, महाकाली र राप्तीमा अन्धोपन निर्वारण गर्न र आँखा अस्पताल स्थापना गर्न महत्वपूर्ण भूमिका खेल्ने नर्वेका स्व डा अल्वर्ट कोलस्टाडको परिवारले राप्ती आँखा अस्पताललाई रु पाँच...

अब युवा अरबमा भेडा चराउन धाउनु पर्दैन : मन्त्री विष्ट

– कौरव खत्री  गुल्मी, ६ वैशाख  श्रम तथा रोजगार मन्त्री गोकर्ण विष्टले सामाजिक न्यायसहितको समृद्धि प्राप्त गर्न यो सरकार नयाँ ढंगले अगाडि बढ्न चाहेको बताउनुभएको छ । बुधबार गुल्मीको मुसीकोट नगरपालिकाले आयोजना गरेको स्वागत...
1 6,930 6,931 6,932 6,933 6,934 11,420