आइतबार, ६ जेठ २०८१
DainikNepal.com
आइतबार, ६ जेठ २०८१

समाचार

३३ किलो सुनकाण्डमा पूर्वआईजीपीसहितका ठूला ‘माछा’हरू तानिए, फस्ने भए यी भीआइपीहरू

काठमाडौं, १५ वैशाख । ३३ किलो सुन तस्करी र सनम शाक्य हत्या काण्डमा गृह मन्त्रालयको छानविन समितिले पूर्व आईजीपी प्रकाश अर्यालसंग पनि बयान लिने भएको छ । बयानका लागि उनलाई छिट्टै समितिमा बोलाउने तयारी...

काठमाडौँ उपत्यकामा भोलीसम्म पानी पर्ने सम्भावना

काठमाडौँ, १५ बैशाख । काठमाडौं उपत्यकासहित देशका विभिन्न आज पनि पानी परिरहेको छ । बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावाका कारण काठमाडौंसहित धेरै ठाउँमा बिहानैदेखि मौसम बदली भएर पानी परिरहेको जल तथा मौसम पुर्वानुमान महाशाखाले...

सरकारी गाडीले ठक्कर दिँदा साइकल यात्रीको मृत्यु

लहान, १५ वैशाख । पूर्व–पश्चिम राजमार्गअन्तर्गत सिरहाको लहान–११ पडरिया चोकमा सरकारी नम्बर प्लेटको सवारी साधनको ठक्करबाट एक साइकल यात्रीको मृत्यु भएको छ । सिँचाइ व्यवस्थापन निर्देशनालय चितवनको बा १ झ ५२६१ टोयटा गाडीको ठक्करबाट...

सुखवती फाउण्डेशनलाई कोरीयाको एशिया फिलान्ट्रफी अवार्ड

काठमाडौं, १४ वैशाख । गोगँबु टाउन प्लानिङ्गमा रहेको सुखवती स्टोर फाउण्डेशनलाई दक्षिण कोरीयाको एशिया फिलान्ट्रफी अवार्ड पाउन सफल भएको छ । गैह्र नाफामूलक सामाजिक कार्यमा सक्रिय रहेको भन्दै ‘वर्षको उत्कृष्ट गैह्र नाफामूलक सामाजिक संस्था...

नुवाकोटमा असिनाले लाखौंँको क्षति

त्रिशूली, नुवाकोट ,१५ वैशाख । हावाहुरीसँगै परेको असिनापानीले जिल्लामा लाखौंँको बाली नष्ट भएको छ । शिवपुरी र पञ्चकन्या गाउँपालिकामा विभिन्न स्थानमा परेको असिनापानीले खाद्यान्न बाली तथा तरकारी नष्ट गरेको जिल्ला कृषि विकास कार्यालयले जनाएको...

सभापति देउवाले लिन्छन् त पराजयको ६० प्रतिशत जिम्मेवारी ?

काठमाडौं, १५ वैशाख । चुनावी समिक्षाका लागि बसेको कांग्रेस केन्द्रीय समितिको बैठक आज १३ औं दिनमा महासमिति बैठक र जिल्ला सभापति भेला आह्वान गर्दै आज सम्पन्न हुन लागेको छ । अधिकांश केन्द्रीय सदस्यले तीनै...

विद्यालयसम्बन्धी अभिलेख उपलब्ध गराउन आग्रह

काठमाडौँ, १५ वैशाख । काठमाडौँ, महानगरपालिका, शिक्षा विभागले ‘शिक्षा विकास तथा समन्वय एकाइ कार्यालय’ काठमाडौँलाई विद्यालय व्यवस्थापनसम्बन्धी अभिलेख हस्तान्तरण गर्न आग्रह गरेको छ । विभागका प्रमुख प्रल्हाद अर्यालले एकाइ कार्यालयलाई पत्र पठाउँदै काममा सहज...

शिक्षा सचिव बालकको अभिभावक

फलेवास, पर्वत, १५ वैशाख । शिक्षा सचिव खगराज बराल यहाँका एक बालकको अभिभावक बन्नुभएको छ । मोदी गाउँपालिका–६ तिलाहारस्थित नवजागृत माविमा स्थानीयवासी विनोद र राधिका लामिछानेका पाँच वर्षीय छोरा विवशलाई कक्षा १ मा भर्ना...

टानद्वारा राईको परिवारलाई रु १० लाखकोे बीमा

  पोखरा, १५ वैशाख ।  ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल(टान) पश्चिमाञ्चल क्षेत्रीय संघले अन्नपूर्ण परिपथमा पर्यटक लैजाने क्रममा बिरामी भई ज्यान गुमाएका पथप्रदर्शन सहयोगी अशोक राईको परिवारलाई बीमा रकमस्वरुप शुक्रबार रु १० लाखको चेक...

दश कन्याको बेलविवाह

बागलुङ, १५ वैशाख ।  नेवारी परम्परानुसार यहाँका दश कन्याको सामूहिक बेलविवाह (इहीयज्ञ) शुक्रबार सम्पन्न भएको छ । बिहीबार शुरु भएको यज्ञमा कन्याले दुई दिनसम्म व्रत बसी बेल, कलश, बज्र, चक्र आदिको पूजापाठ गरेका थिए...

प्रधानमन्त्रीले के–के गर्दै छन् जनतालाई राहत दिन ? सल्लाहकार रिमालले खोले भित्री राज

काठमाडौं, १५ वैशाख । प्रधानमन्त्री केपी ओलीका प्रमुख राजनीतिक सल्लाहाकार विष्णु रिमालले सरकारले जनतालाई परिणाम दिने गरी गृहकार्य गरिरहेको बताएका छन् । नेपाली रेडियो नेटवर्कमा शनिबार बिहान पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले अहिले...

बलात्कारविरुद्ध महिला

बर्दिवास, १५ वैशाख । महोत्तरी जिल्लामा बलात्कारका घटनाविरुद्ध प्रहरीले थालेको सचेतना अभियानमा महिलाको उत्साहप्रद सहभागिता बढेको छ । जिल्लामा बलात्कार घटना बढेपछि गत चैत मध्यदेखि जिल्ला प्रहरी कार्यालयले १५ वटै स्थानीय तहका नगर र गाउँ...
1 6,931 6,932 6,933 6,934 6,935 11,461