आइतबार, १६ वैशाख २०८१
DainikNepal.com
आइतबार, १६ वैशाख २०८१

समाचार

संसदमा आजदेखि विनियोजन विधेयकमाथि छलफल हुँदै

काठमाडौं, ३० जेठ । विनियोजन विधेयकको मन्त्रालयगत विवरण समयमा प्राप्त नहुँदा रोकिएको बजेट छलफल आजदेखि सुरु हुँदैछ । संसद् सचिवालयले चारवटा मन्त्रालयको विनियोजन शीर्षकमाथि छलफल गर्नेगरि कार्यतालिका मंगलबार नै प्रकाशन गरिसकेको छ । कार्यसूची...

कलाकार भीमबहादुर थापाको निधन

काठमाडौं, ३० जेठ । कलाकार भीमबहादुर थापाको निधन भएको छ । थापाको बुधबार बिहान २ बजे ९२ वर्षको उमेरमा निधन भएको आफन्तजनले बताएका छन् । थापालाई मुटु, मृगौला, फोक्सो आदिमा स्वास्थ्य समस्या थियो ।...

साथीको कुटाइबाट मलेसियामा नेपाली युवकको ज्यान गयो, शव झिकाइदिन अपील

पर्वत, ३० जेठ । आफ्नै साथीहरुको कुटपिटबाट मलेसियामा ज्यान गुमाएका पर्वतका किशोर केसी (नसिब)को तीन साता बितिसक्दा पनि शव नेपाल आउन सकेको छैन । लामो समयसम्म पनि शव नेपाल आइनपुगेपछि परिवारले छोराको शव नेपाल...

दुईहजार ट्याक्सीमा अहिलेसम्म पनि प्रिन्टर मेशिन जडान भएन

काठमाडौं, ३० जेठ । नेपाल गुणस्तर तथा नापतौल विभागले कम्प्युटर विलिङ प्रणाली जडान नगरेका २१० ट्याक्सीलाई कारबाही गरेको छ । विभागले जेठ महिनामा ट्याक्सीमाथि चलाएको विशेष अभियानअन्र्तगत उक्त ट्याक्सीलाई कारबाही गरेको हो । विभागमा...

कांग्रेसको नेतृत्वलाई लिएर कोइराला परिवारभित्र खटपट, मैदानमा दाजुभाई

काठमाडौं, ३० जेठ । नेपाली कांग्रेसभित्रको आन्तरिक विवादले गति लिइरहेका बेला कोइराला परिवारका दुई शक्तिशाली नेताबीच उत्तराधिकारीलाई लिएर मनमुटाव बढेको छ । कांग्रेसको भावी नेतृत्वमा कार्यकर्ताले डा.शशांक कोइराला र डा.शेखर कोइरालालाई लिइरहेका बेला यी...

चौध महिनामा काष्ठमण्डप पुनःनिर्माणको दोस्रो सम्झौता

काठमाडौँ, २९ जेठ । विश्व सम्पदा सूचीमा सूचीकृत वसन्तपुर दरबार क्षेत्रको काष्ठमण्डप पुनःनिर्माणका लागि १४ महिनाकाबीच दोस्रो पटक सम्झौता भएको छ । विसं २०७४ वैशाख २९ गते काष्ठमण्डप पुनःनिर्माणका लागि अभियान नामक संस्थालाई सम्झौता...

कुन प्रदेशकाे अार्थिक क्षमता कति ? सबैभन्दा पुच्छारमा कर्णाली प्रदेश

काठमाडौँ, २९ जेठ । देशका सात प्रदेश कुल गार्हस्थ्य उत्पादनमा प्रदेशगत अंशको अन्तर ठूलो रहेको छ । सबै तहका सरकारले मातहतका क्षेत्रभित्र दिगो आर्थिक तथा सामाजिक विकासका कार्यहरु अघि बढाउन आवश्यक नीतिहरु तर्जुमा लागि...

मन्त्री यादवसँग बेल्जियमका राजदूतको शिष्टाचार भेट

काठमाडौँ, २९ जेठ ।  उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मात्रिकाप्रसाद यादवसँग नेपालका लागि बेल्जियमका गैरआवासीय राजदूत जन लुकिसले शिष्टाचार भेट गर्नुभयो । सिंहदरबारस्थित मन्त्रीको सचिवालयमा आज भएको भेटवार्तामा द्विपक्षीय चासो र हितका विषयमा छलफल भयो...

प्रदेश नं ७ : नीति कार्यक्रम पारित

धनगढी, २९ जेठ । प्रदेश न ७ को सरकारले प्रदेशसभा बैठकमा प्रस्तुत गरेको आर्थिक वर्ष २०७५/७६ को नीति तथा कार्यक्रम आज सर्वसम्मतिले पारित भएको छ । प्रदेश प्रमुख मोहनराज मल्लले यही जेठ २६ प्रदेशसभामा...

प्रदेश नम्बर ३ को राजधानी खोजी, भक्तपुर आइपुग्यो अध्ययन टोली

भक्तपुर, २९ जेठ ।  प्रदेश नं ३ को स्थायी राजधानी निर्धारण गर्न गठन भएको प्रदेश राजधानी सम्भाव्यता अध्ययन समितिले प्रदेशको राजधानी सम्भाव्यता अध्ययन गर्ने क्रममा आज भक्तपुर जिल्लाको स्थलगत अध्ययन गरेको छ । प्रदेशको...

प्रदेश ४ को नीति तथा कार्यक्रम पारित

पोखरा, २९ जेठ । प्रदेश नं ४ को आज बसेको बैठकले प्रदेश सरकारको २०७५÷०७६ को वार्षिक नीति तथा कार्यक्रम पारित गरेको छ । प्रदेशसभामा प्रस्तुत नीति तथा कार्यक्रमलाई पारित गरियोस् भन्दै मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले...

काँग्रेस प्रमुख सचेतकमा प्रसाईं

काठमाडौँ, २९ जेठ। राष्ट्रियसभामा नेपाली काँग्रेसको तर्फबाट संसदीय दलको प्रमुख सचेतकमा राष्ट्रियसभा सदस्य सरिता प्रसाईँ मनोनित हुनुभएको छ । काँग्रेसका मुख्य सचेतक बालकृष्ण खाणले आज एक प्रेस विज्ञप्ति जारी गरी सभापति शेरबहादुर देउवाले प्रसाईंलाई...
1 6,667 6,668 6,669 6,670 6,671 11,390