बिहीबार, २० वैशाख २०८१
DainikNepal.com
बिहीबार, २० वैशाख २०८१

समाचार

के नेपाली सेनाले द्रुतमार्ग ५ बर्षमा सक्ला ?

काठमाडौं, ३ असार । १७ मध्येका ६ कम्पनीलाई पहिलो चरणमा छनौट गर्दै तराईको द्रुत मार्ग विस्तृत परियोजना प्रस्ताव (डिपिआर)का लागि नेपाली सेना अगाडी बढेको छ । ४ बर्षमा परियोजना तयार पार्नका लागि सेनाले जिम्मा...

निर्माण व्यवसायीहरुलाई अब कुनै किसिमको धरपकड नगरिने मन्त्री महासेठको प्रतिबद्धता

काठमाडौं, ३ असार । भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले निर्माण व्यवसायीहरुलाई अब कुनै किसिमको धरपकड नगरिने स्पष्ट पारेका छन् । मन्त्री महासेठ स्वयम् अध्यक्ष रहेको निर्माण व्यवसाय विकास परिषद्को बैठकमा उनले अब...

चारजना मन्त्रीहरू संसदबाटै बेपत्ता ! कांग्रेसको अडानपछि सदनमा खैलाबैला

काठमाडौं, ३ असार । विनियोजन विधेयकमाथिको छलफलमा कुनै पनि मन्त्री उपस्थित नभएपछि संसदको बैठक अबरुद्ध भएको छ । प्रमुख विपक्षी दल नेपाली कांग्रेसले विनियोजन विधेयक अन्तर्गत बैठकमा कुनै पनि मन्त्री सहभागी नभएपछि आवाज उठाएको...

गृह र अर्थमन्त्रीसहितका सांसदहरूको भाग्यको परीक्षा सोमबार, यस कारण छिटै जान सक्छ उनीहरूको पद

विमल योगी काठमाडौं, ३ असार । राष्ट्रिय सभाका सांसदहरूको समयावधीका लागि सोमबार गोलाप्रथाबाट टुंगो लगाउने कार्यक्रम सार्वजनिक भएको छ । राष्ट्रिय सभाका सचिव राजेन्द्र फुयाँलले आइतबार संसद भवन नयाँ बानेश्वरमा पत्रकार सम्मेलन गरी गोला...

यीनै हुन् प्रधानमन्त्री ओलीसँगै चीन जान नसकेका ‘भद्र’ र ‘रुपसी’

काठमाडौं, ३ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले ५ असारदेखि गर्ने चीन भ्रमण दलका मुख्य आकर्षक हुन् ‘भद्र’ र ‘रुपसी’ । भद्र केटो हो, रुपसी उसको जोडी । चिनियाँहरूका कारण यो जोडीले प्रधानमन्त्री ओलीसँगै...

अरुण सुरुङमा फँसेका ४ जना निकालियो, ३८ घन्टामा ढुंगा फोरेर उद्दार

संखुवासभा, ३ असार । ढुंगामा प्वाल पारेर सुरक्षाकर्मीको संयुक्त टोलीले आइतबार विहान अरुण तेस्रो जलविद्युत आयोजनाको सुरुङमा फँसेका ४ जनाको उद्दार गरेको छ । ३८ घन्टापछि सुरुङमा फँसेका कालिकोटको सिउना–४ का ३२ वर्षीय प्रदीप...

साढे ३३ किलो सुन काण्ड : छानबिन समितिको म्याद एक महिना थपियो

काठमाडौँ, ३ असार । सरकारले साढे ३३ किलो सुन तस्करी तथा सनम शाक्य हत्या प्रकरणको अनुसन्धान गरिरहेको विशेष टोलीको म्याद एक महिना थपेको छ । मन्त्रिपरिषदको जेठ ३१ गते बसेको बैठकले गृहमन्त्रालयका सहसचिव ईश्व...

प्रधानमन्त्रीलाई खोजेर कांग्रेसद्वारा संसदमा हँगामा, सभामुखलाई भयो तनाव

विमल योगी काठमाडौं, ३ असार । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले प्रधानमन्त्रीसँग महिनाको पहिलो हप्ता प्रश्न र उत्तर गर्ने परम्परा विपरित संसदको बैठक सञ्चालन गरेको भन्दै सभामुख र सरकारको आलोचना गरेको छ । आइतबार...

विद्युत् सेवा अवरुद्ध

बाजुरा, ३ असार । बाजुराको गौमूल गाउँपालिका–२ मा रहेको तुसारीगार्ड लघुजलविद्युत् आयोजना अवरुद्ध भएको छ । विद्युत्को मेशिनमा खराबी आएपछि विद्युुत् सेवा अवरुद्ध भएको विद्युत् सञ्चालक समितिले जनाएको छ । विद्यत् बन्द भएपछि स्थानीय...

दाङमा साढे पाँच हजार मोतिविन्दुका बिरामी

दाङ, ३ असार । जिल्लामा अझै पनि पाँच हजार ६५७ जनामा अन्धोपनको समस्या देखिएकोछ । नेपाल नेत्रज्योति संघ, राप्ती आँखा अस्पताल रक्षाचौर दाङले गरेको पछिल्लो न्यून दृष्टियुक्त व्यक्ति सर्वेक्षणअनुसार जिल्लामा पाँच हजार ६५७ जना मोतिविन्दुका...

यसरी हुन्छ अवैध सम्बन्धले बनेको भ्रुणको वैध पतन

काठमाडौं, ३ असार । ५ बर्ष अघि नातामा साली पर्ने १४ वर्षीया किशोरीलाई ललाइ फकाइ गर्भवती बनाएर गर्भ पतन गराउने एक व्यक्तिलाई जिल्ला प्रहरी कार्यालय महोत्तरीले पक्राउ गरेको थियो । पक्राउ परेका महोत्तरीको वगडा...

मुक्त हलिया सामुदायिक वनको अधिकारबाट वञ्चित

कञ्चनपुर, ३ असार । कञ्चनपुरका ४१८ मुक्त हलिया परिवारको सामुदायिक वनमा पहुँच पुग्न सकेको छैन । जनचेतनाको कमी र सामुदायिक चर्को सदस्यता शुल्कका कारण मुक्त हलिया परिवारको सामुदायिक वनमा पहुँच पुग्न नसकेको हो ।...
1 6,669 6,670 6,671 6,672 6,673 11,404