बिहीबार, २० वैशाख २०८१
DainikNepal.com
बिहीबार, २० वैशाख २०८१

समाचार

यसरी हुन्छ अवैध सम्बन्धले बनेको भ्रुणको वैध पतन

काठमाडौं, ३ असार । ५ बर्ष अघि नातामा साली पर्ने १४ वर्षीया किशोरीलाई ललाइ फकाइ गर्भवती बनाएर गर्भ पतन गराउने एक व्यक्तिलाई जिल्ला प्रहरी कार्यालय महोत्तरीले पक्राउ गरेको थियो । पक्राउ परेका महोत्तरीको वगडा...

मुक्त हलिया सामुदायिक वनको अधिकारबाट वञ्चित

कञ्चनपुर, ३ असार । कञ्चनपुरका ४१८ मुक्त हलिया परिवारको सामुदायिक वनमा पहुँच पुग्न सकेको छैन । जनचेतनाको कमी र सामुदायिक चर्को सदस्यता शुल्कका कारण मुक्त हलिया परिवारको सामुदायिक वनमा पहुँच पुग्न नसकेको हो ।...

झापा कृष्ठरोगको जोखिममा, ४ वर्षको अवधिमा ७५८ कुष्ठरोगी फेला परे

दमक, ३ असार । झापा जिल्ला कुष्ठरोगको जोखिममा रहेको सरोकारवालाले औँल्याएका छन् । पछिल्लो सरकारी तथ्यांकले जिल्लामा कुष्ठरोगको अवस्था उच्च देखिएको छ । कुष्ठरोग निवारणसम्बन्धी कार्यरत जिल्लाको कुष्ठरोग रोकथाम कार्यक्रमका सुपरभाइजर पर्शुराम पोख्रेलका अनुसार नेपालबाट...

निःशुल्क स्वास्थ्य परीक्षण

भक्तपुर, ३ असार । भक्तपुरको सूर्यविनायक नगरपालिका–२ बालकोटमा अभ्युदय स्वास्थ्य सेवा केन्द्र स्थापनाका अवसरमा आयोजना गरिएको निःशुल्क स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रममा ५६८ जनाको स्वास्थ्य परीक्षण गरिएको छ । शनिबारबाट शुभारम्भ भएको स्वास्थ्य सेवा...

देशभरिका विद्यालयको पठन पाठन अवरुद्ध

काठमाडौं, ३ असार । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीनिकटको अखिल क्रान्तिकारीसहितका विदार्थी संगठनले आह्वान गरेको देशव्यापी शैक्षिक हड्तालले पठन पाठन अवरुद्ध भएको छ । केन्द्रीय कोषाध्यक्ष नरेन्द्र विकसहितका कार्यकर्ताहरूलाई पक्राउ गरेको विरोधमा...

पूर्वराजा शाह आइतबार बिहानै पुगे अस्पताल

काठमाडौं, ३ असार । पूर्वराजा ज्ञानेन्द्र शाहले काठमाडौंको थापाथलीस्थित एक निजी अस्पतालमा नियमित स्वास्थ्य परीक्षण गराएका छन् । आइतबार बिहान पत्नी कोमलसहित पूर्वराजा शाह अस्पताल पुगेका हुन् । उनीसँगै परिवारका अरु सदस्य पनि अस्पताल...

राष्ट्रकवि घिमिरे अस्पतालबाट डिस्चार्ज

काठमाडौं, ३ असार । राष्ट्रकवि माधवप्रसाद घिमिरेको स्वास्थ्यमा सुधार आएपछि अस्पतालबाट फिर्ता गरिएको छ । भारतको नयाँ दिल्लीस्थित मेदान्त अस्पतालमा उपचार गराएपछि पूर्णतया स्वास्थ्यमा सुधार आएपछि अस्पतालबाट फिर्ता गरिएको उनका छोरा इन्दीवरले जानकारी दिए...

नेकपाको पहिलो जिल्ला कमिटीका सदस्यको निधन

बर्दिवास, ३ असार । महोत्तरी जिल्लाका पुराना वामपन्थी नेता कुञ्जवीर लामाको ९३ वर्षको उमेरमा शनिबार दिउँसो निधन भएको छ । जिल्लामा कम्युनिष्ट पार्टीका संस्थापकमध्येकै एक रहेका लामाको बर्दिवास–१३, बिजलपुरास्थित आफ्नै घरमा निधन भएको हो...

बालुवाटारमा स्थायी समितिका सदस्यहरूलाई रात्रिकालीन भोजसहित स्वागत

काठमाडौं, ३ असार । नेपाल कम्यनिस्ट पार्टी (ने क पा)को स्थायी समितिको बैठक सम्पन्न भएपछि प्रधानमन्त्री एवम् अध्यक्ष केपी ओलीले सदस्यहरूको स्वागतमा रात्रिकालीन भोजको आयोजना गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार अबेर राति...

आरजुको हस्तक्षेपले देउवा समूह भताभुङ्ग, कहाँ–कहाँ भयो नोक्सानी ?

काठमाडौं, ३ असार । प्रतिनिधि सभा निर्वाचनमा कम्युनिस्टहरू पार्टीहरू बलियो भएसँगै नेपाली कांग्रेसभित्रको अन्तर द्वन्द्वले रुक्ने नाम लिएको छ । सभापति शेरबहादुर देउवाले कांग्रेसलाई नाजुक अवस्थामा पु-याएको भन्दै विरोधी समूहहरू एक ठाउँमा आएपछि पार्टीभित्रको...

आज प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त बैठक बस्दै

काठमाडौं, ३ असार । संघीय संसद्को संयुक्त बैठक आइतबार बस्दै छ । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार ४ बजे संयुक्त बैठक आह्वान गरेकी हुन् । संयुक्त कार्यसञ्चालन नियमावली पारित गर्न बैठक बोलाइएको हो । गत सोमबार...

हिमचितुवा संरक्षणको जिम्मा स्थानीय युवालाई दिनुपर्छः मन्त्री बस्नेत

काठमाडौं, ३ असार । नेपालले हिम चितुवा संरक्षणका लागि स्थानीय समुदाय र त्यसमा पनि युवाहरूको सहभागिता सुनिश्चित गरिनुपर्ने प्रस्ताव गरेको छ । किर्गिस्तानमा भएको हिम चितुवा पाइने १२ देशका वन तथा वातावरण मन्त्रीहरूको बैठकलाई...
1 6,670 6,671 6,672 6,673 6,674 11,404