शुक्रबार, ४ जेठ २०८१
DainikNepal.com
शुक्रबार, ४ जेठ २०८१

समाचार

डाक्टर गोविन्द केसी रिहा, कभर्डहलमा अनसन शुरु

काठमाडौँ, १६ असार । प्रहरीले डा. गोविन्द केसीलाई रिहा गरेको छ । केसी पक्राउ परेको विषयमा चौतर्फी विरोध भएपछि प्रहरीले उनलाई जिल्ला सदरमुकामस्थित कभर्डहलमा लिएर छोडेको छ । केसीले कभर्डहलमै सात बुँदे मागसहित अनसन...

ग्राण्डी अस्पतालमा यसरी दुर्घटना भयो सिम्रिक एयरको हेलिकोप्टर (फोटोसहित)

काठमाडौँ, १६ असार । धापासीस्थित ग्राण्डी अस्पतालको छतमा सिम्रिक एयरको हेलिकोप्टर दुर्घटनाग्रस्त भएको छ । शनिबार दिउँसो साढे ३ बजे अस्पतालको छतमा हेलिकोप्टर दुर्घटनामा परेको हो । दुर्घटनामा मानवीय क्षती नभएपनि हेलिकोप्टरको पखेटामा क्षती...

संघीय संसदको पहिलो प्राथमिकता कानून निर्माण : सभामुख महरा

काठमाडौं, १६ असार । सभामुख कृष्णबहादुर महराले नेपालको लोकतन्त्र प्राप्तिको लडाईंमा संसदीय व्यवस्था अभिन्न रुपले जोडिएको बताएका छन् । ६० औँ संसद दिवसको अवसरमा पूर्व सांसद मञ्च नेपालले संसद भवन बानेश्वरमा आयोजना गरेको कार्यक्रमलाई...

माइतिघरबाट पक्राउ परे विवेकशीलका नेता–कार्यकर्ता

काठमाडौँ, १६ असार । माइतिघर मण्डलामा विरोध प्रदर्शन गर्ने विवेकशील साझा पार्टीका ९ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । पार्टीका एक संयोजक उज्ववल थापासहितलाई नियन्त्रणमा लिएर हिरासतमा राखिएको अर्का संयोजक रवीन्द्र मिश्रले जानकारी दिएका...

ग्राण्डी अस्पतालमा हेलिकोप्टर दुर्घटना

काठमाडौँ, १६ असार । काठमाडौँको टोखा धापासीस्थित ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा अवतरणका क्रममा हेलिकोप्टर दुर्घटना भएको छ । शनिबार दिउँसो बिरामी ल्याएर छतमा अवतरण गरेको सीम्रिक एयरको हेलिकोप्टर खसेको हो । विरामी लिएर आउने हेलिकोप्टर...

सशस्त्र प्रहरी परिवार महिला संघद्वारा जनचेतनामुलक प्रभातफेरी

काठमाडौं, १६ असार । सशस्त्र प्रहरी परिवार महिला संघले आफ्नो १७औं वार्षिकोत्सवको अवसरमा जनचेतनामुलक प्रभातफेरी कार्यक्रमको आयोजना गरेको छ । धुम्रपान मद्यपान नगरौं, लैंगिकमैत्री वातावरण बनाऔं, नारीलाई आदर गरौं, कुरितीमा परिवर्तन ल्याऔं, शिक्षामा जोड...

आफैले चलाएको जीपले किचेर चालकको मृत्यु, तीन जना घाइते

चरिकोट, १६ असार । दोलखाको वैत्यश्वर गाउँपालिका–४ स्थित खावामा शनिबार बिहान बोलेरो जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ, भने तीन जना घाइते भएका छन् । दुर्घटनामा परी जीप चालक जिरी नगरपालिका–९ ठूलो पातलका...

काँग्रेस निरीह बनेर सरकारसँग अंश खोज्यो : कानूनमन्त्री तामाङ

काठमाडौं, १६ असार । कानून, न्याय तथा संसदीय मामिलामन्त्री शेरबहादुर तामाङले प्रमुख प्रतिपक्षी दल काँग्रेस ईतिहासमै यति निरीह बनेर सरकारसँग अंश खोजेको आरोप लगाएका छन् । शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा मन्त्री...

३ किलो अवैध सुनसहित काठमाडौं नागढुंगाबाट दुईजना पक्राउ

काठमाडौं, १६ असार । महानगरीय प्रहरी परिसर काठमाडौँले तीन किलो सुनसहित दुई जनालाई पक्राउ गरेको छ । परिसर अन्तर्गत रहेको महानगरीय प्रहरी प्रभाग नागढुंगाबाट खटिएको टोलीले आज बिहान ११.३० बजे चेकजाँचका क्रममा भारतका १९...

चैनपुरको विकासका लागि काठमाडौँमा सम्मेलन

असार १६, काठमाडौ । संखुवासभाको चैनपुरको महत्व झल्काउन र त्यसको विकासका लागि चैनपुर नगरपालिकाले काठमाडौंमा चैनपुर विकास सम्मेलन गर्ने भएको छ । प्रसिद्ध र ऐतिहासिक महत्व बोकेको चैनपुरको शान फेरि जगाउनका लागि काठमाडौंमा रहेका...

५ वर्षपछि नेपालमा एउटा मात्रै कम्युनिष्ट पार्टी : नेता भट्टराई

बनियानी, झापा, १६ असार । नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य योगेश भट्टाराईले पाँच वर्षपछि नेपालमा एउटा मात्र कम्युनिष्ट पार्टी हुने बताउनुभएको छ । प्रेस चौतारी नेपालले शनिबार बिर्तामोडमा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले...

ट्रकमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

लहान, १६ असार । पूर्वपश्चिम राजमार्गअन्तर्गत सिरहाको मिर्चैया नगरपालिका–२ स्थित सडकमा शनिबार बिहान ट्रकमा मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । सडक छेउमा रोकिएको ना १ क ७४०२ नंको ट्रकमा पूर्वबाट पश्चिमतर्फ जाँदै...
1 6,671 6,672 6,673 6,674 6,675 11,454