शुक्रबार, ४ जेठ २०८१
DainikNepal.com
शुक्रबार, ४ जेठ २०८१

समाचार

एसइईमा जिपिए ४ ल्याउनेलाई रु एक लाख

मोरङ, १६ असार । मोरङको पथरीशनिश्चरे–१ स्थित एभरेष्ट बोर्डिङ स्कूलले २०७४ सालको एसइई परीक्षामा सर्वोत्कृष्ट अंक ल्याउने दुई विद्यार्थीलाई जनही रु एक एक लाख पुरस्कार प्रदान गरेको छ । अन्य विद्यार्थीलाई पनि नगद पुरस्कार...

निशान कालिकागढीको संरक्षणमा जुट्दै चिती रामचोकका स्थानीय

बेलिना थापा लमजुङ, १६ असार । लमजुङ जिल्लाको बेंसीशहर नगरपालिका ११ चिती रामचोकका स्थानीय गाउँमा रहेको निशान कालिका गढीको संरक्षणका लागि जुटेका छन् । गढीलाई पर्यटकीय, धार्मिक एवं ऐतिहासिक रुपमा अघि बढाउने उद्धेश्यका साथ...

जनताको अपेक्षाअनुसार काम भइरहेको छ : नेता भट्टराई

मंगलबारे, इलाम, १५ असार । नेपाल कम्युनिष्ट पार्टी स्थायी समिति सदस्य योगेश भट्टराईले सरकारले जनताको अपेक्षाअनुसार काम गर्ने बताउनुभएको छ । इलाममा हिजोबाट सञ्चालित १ नम्बर प्रदेशस्तरीय युवा भेलामा सहभागी बन्न आउनुभएका उहाँले युवा...

सुनीता दनुवारलाई ‘टिप हिरो’ अन्तर्राष्ट्रिय सम्मान

काठमाडौँ, १५ असार । मानव बेचबिखनविरुद्धको सङ्घर्षमा आफ्नो जीवन समर्पित गरेवापत नेपालकी सुनीता दनुवारले ‘टिप हिरो’ अन्तर्राष्ट्रिय सम्मान प्राप्त गर्नुभएको छ । नेपालभरका पीडित तथा जोखिममा रहेका समुदायहरूलाई सेवा गर्ने प्रतिबद्धताका लागि शक्ति समूहकी...

प्रतिनिधि सभामा दुई विधेयक बहुमतले पारित

काठमाडौँ, १५ असार । प्रतिनिधि सभाको आजको दोस्रो बैठकले ‘राष्ट्रियसभा सदस्य निर्वाचन विधेयक, २०७५ लाई बहुमतले पारित गरेको छ । गृहमन्त्री रामबहादुर थापाको तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री शेरबहादुर तामाङले प्रस्तुत गर्नुभएको सो...

ललितपुरमा यि ६ स्थानबाहेक अन्यन्त्र प्रदर्शन गर्न नपाइने

ललितपुर, १५ असार । जिल्ला सुरक्षा समितिले तोकिएका स्थानमा बाहेक अन्य स्थानमा विरोध प्रदर्शन गर्न नपाउने निर्णय गरेको छ । समितिको बैठकले जिल्लाका छ स्थानलाई विरोध प्रदर्शन गर्न पाउने स्थानका रुपमा तोकेको महानगरीय प्रहरी...

४० वर्षपछि धान रोपाईँमा गृहमन्त्री थापा

काठमाडौं, १५ असार । गृहमन्त्री रामबहादुर थापाले राष्ट्रिय धान दिवसका अवसरमा शुक्रबार टोखा नगरपालिका झोरमा धान रोपाइँ गरेका छन् । युवासंघ नेपाल र वाइसिएल नेपाल एकता कार्यदलले आयोजना गरेको सो कार्यक्रममा गृहमन्त्री थापाले धान...

जसले अपरिचित महिलालाई दिदी नाता लगाएर छोरीको बलात्कार गरे

काठमाडौं, १५ असार । विगत पाँच वर्षदेखी अपरिचित महिलालाई दिदीको नाता लगाएर उनकै छोरीलाई बलात्कार गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङको विराटनगर उपमहानगरपालिका –२ का ३४ वर्षीय ज्योति श्रेष्ठ...

सरकारको कामको समीक्षा गर्ने बेला भएको छैन : अध्यक्ष थापा

नेपालगञ्ज, १५ असार । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सरकारको कामको समीक्षा गर्ने समय अझै आइनसकेको बताउनुभएको छ । आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो—‘सरकार गठन भएको धेरै भएको छैन, केही राम्रा कामको...

यसरी मनाईयो १५ असार, हेर्नुस् ८ तस्वीर

काठमाडौं, १५ असार । असार १५ अर्थात यसवर्षको धान दिवस देशभर धुमधामसहित मनाईएको छ । ‘धान उत्पादनमा वृद्धि : राष्ट्रको समृद्धि’ भन्ने मूलनाराका साथ १५ औँ राष्ट्रिय धान दिवस विभिन्न कार्यक्रमको आयोजना गरी मुलुकभर...

चितवनमा बढ्दैछ अपराधको ग्राफ : पाँच महिनामा ३६ जघन्य अपराध

चितवन, १५ असार । पाँच महिनाको अवधिमा जघन्य अपराधका तीन दर्जन घटना भएका छन् ।   जिल्ला प्रहरी कार्यालय चितवनमा सन् २०१८ जनवरीदेखि मेसम्ममा ३६ वटा जघन्य अपराधका मुद्दा दर्ता भएका हुन् । अनौपचारिक...

राज्यमन्त्री रामकुमारीले धान रोपिन, माछा मारिनन्

सुनसरी, १५ असार । कृषि, भुमि व्यवस्था तथा सहकारी राज्यमन्त्री रामकुमारी चौधरीले शुक्रबार गृहजिल्ला सुनसरीमा धान रोपाई गरेकी छन् । माछा मार्ने र हिले दौड प्रतियोगिता समेत रहेको कार्यक्रममा भने उनी सहभागी भइनन् ।...
1 6,672 6,673 6,674 6,675 6,676 11,453