शुक्रबार, ७ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, ७ वैशाख २०८१

समाचार

प्रधानमन्त्रीको चीन भ्रमण: प्राथमिकतामा रेलमार्ग र बन्दरगाह

काठमाडौँ, २२ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणमा रेलमार्गको एजेण्डाले विशेष प्राथमिकता पाउने भएको छ । भ्रमणका क्रममा केरुङ–काठमाडौं रेलमार्गको एजेण्डाले प्राथमिकता पाउने भएको हो । ओली असार ५ मा चीनको...

चिठ्ठा परेको भन्दै ठगी गर्ने दुई पक्राउ

नुवाकोट, २२ जेठ । सामाजिक सञ्जाल ‘इमो’ मार्फत चिठ्ठा परेको भन्दै यहाँकी एक महिलालाई ठगी गरेको अभियोगमा पक्राउ परेका ललितपुर महालक्ष्मी नगरपालिका–३, इमाडोलका रश्मी घिमिरेलाई प्रहरीले ठगी मुद्दामा कारबाही शुरु गरेको छ । नेपाल...

स्थानीयले विकास चाहिँदैन भनेपछि करोडौँ बजेट फिर्ता

—उमा केसी  रोल्पा, २२ जेठ । स्थानीयबीचको वैमनश्यताका कारण रोल्पाको लुंग्री गाउँपालिका–६, गुम्चालको विकास गतिविधि ठप्प भएको छ । विकासमा पछाडि परेको भन्दै गाउँपालिकाले विशेष प्राथमिकताका साथ बजेट विनियोजन गरे पनि आपसी वैमनश्यताका कारण...

अश्लील हर्कतको श्लील प्रवेशस्थल ‘बिगो’ (भिडियोसहित)

काठमाडौं, २२ जेठ । इन्टरनेट युगमा प्रविधिले जति सुविधा दिएको छ त्यति नै मनोरञ्जनसहित सम्बन्ध स्थापितको अवसर पनि छ । सामाजिक सञ्जालहरूमा फेसबुकको प्रयोग अत्यधिक छ, त्यसबाहेक विभिन्न सुविधासहित आएका एप्सहरूमा श्लील प्रवेशसँगै अश्लील...

१० अर्ब ठगी अभियोग लागेका सुधिर बस्नेत धरौटीमा छुटे

काठमाडौँ, २२ जेठ । घर जग्गा व्यवसाय र सहकारी बचतकर्ताको १० अर्व ठगी प्रकरणमा जेल चलान भएका सुधिर बस्नेत धरौटीमा रिहा भएका छन् । डिल्लीबजार कारागारको थुनामा रहेका बस्नेत सोमबार धरौटीमा रिहा भएका हुन् ।...

चार बालकको उद्धार गरी परिवारको जिम्मा

जाजरकोट, २२ जेठ । यहाँको नलगाड नगरपालिका–१ का चार बालबालिकालाई जाजरकोट सदरमुकामबाट उद्धार गरी आफन्तको जिम्मा लगाइएको छ । भेरी नगरपालिका–४ मा प्रहरी देख्नासाथ लुक्न खोज्ने नलगाड–१ का कालीबहादुर विक, रामबहादुर विक, श्याम विक...

ट्र्याक्टरको ठक्करबाट महिलाको मृत्यु

मोरङ, २२ जेठ । मोरङको रंगेली नगरपालिका–८ मा सोमबार साँझ ट्र्याक्टरको ठक्करबाट मोटरसाइकलमा सवार एक महिलाको मृत्यु भएको छ । को २ त ५०६७ नम्बरको ट्र्याक्टरले को २ प १३९७ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा...

विवेकशील साझालाई झट्का, पर्सा संयोजकसहित १५ जना नेकपामा प्रवेश

पर्सा, २२ जेठ । विवेकशील साझा पार्टीका पर्सा जिल्ला संयोजकसहित १५ जना नेता कार्यकर्ता नेपाल कम्युनिष्ट पार्टीमा प्रवेश गरेका छन् । नेकपामा प्रवेश गरेका रामकुमार पाण्डेसहितका कार्यकताहरुलाई मंगलबार नेकपाका अध्यक्ष पुष्पकमल दाहालले खुमलटारस्थित निवासबाट...

मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, चार घाइते

स्याङ्जा, २२ जेठ । स्याङ्जाको गल्याङ नगरपालिका र जगत्रेदेवी नजिकै गल्याङ–मिर्मी सडकमा दुई मोटरसाइकल एकापसमा ठक्कर खाँदा एकजनाको मृत्यु भएको छ भने चारजना घाइते भएका छन् । गल्याङ प्रहरी चौकीका अनुसार सोमबार साँझ भएको...

धनुषामा करेन्ट लागेर दुई दाजुभाइको मृत्यु

धनुषा, २२ जेठ । धनुषामा करेन्ट लागेर दुईजनाको मृत्यु भएको छ । मृत्यु हुने दुवैजना दाजुभाइ रहेको बताइएको छ । जिल्ला प्रहरी कार्यालय, धनुषाले दिएको जानकारीअनुसार जनकपुर उपमहानगरपालिका–१७ कनकपट्टी बस्ने बौका साहको छोरा २६...

युवा संघका अध्यक्ष तिवारी र व्यापारी पौडेलको हत्या गर्नेविरुद्ध मुद्दा दर्ता

बुटवल, २२ जेठ । युवा संघ नेपाल रूपन्देहीका तत्कालीन जिल्ला अध्यक्ष दुर्गा तिवारी र देवदहका काष्ठ व्यवसायी बसन्त पौडेलको हत्यामा संलग्न १२ जनाविरुद्ध जिल्ला सरकारी वकिल कार्यालयले जिल्ला अदालत रुपन्देहीमा मुद्दा दायर गरेको छ...

राजपा अध्यक्षमण्डलको बैठक बस्दै, सरकारबारे गम्भीर निर्णय लिइने

काठमाडौं, २२ जेठ । मुलुकको पछिल्लो राजनीतिक अवस्थाका बारेमा छलफल गर्न राष्ट्रिय जनता पार्टी नेपालको अध्यक्षमण्डलको बैठक बस्दैछ । बबरमहलस्थित पार्टी केन्द्रीय कार्यालयमा बस्ने बैठकमा सरकारको पार्टीको आन्तरिक विषयमा छलफल हुने अध्यक्षमण्डलका सदस्य राजकिशोर...
1 6,668 6,669 6,670 6,671 6,672 11,362