शुक्रबार, १६ चैत २०८०
DainikNepal.com
शुक्रबार, १६ चैत २०८०

समाचार

बम विष्फोटको घटनामा थप एक पक्राउ

विराटनगर, ४ जेठ । विराटनगर–१३ स्थित भारतीय राजदूतावासको सम्पर्क कार्यालयको पर्खालमा बम विष्फोट भएको घटनामा संलग्न रहेको अभियोगमा थप एकजनालाई पक्राउ गरिएको छ । मोरङको बूढीगंगा गाउँपालिका–२ बस्ने ६२ वर्षीय सागर राई भन्ने सुरेशकुमार...

मोदीका कारण दुई मन्त्री र सांसदबीच कोठाभित्र भक्कुरा–भक्कुर ! धरापमा प्रदेश २ को सरकार

काठमाडौं, ४ जेठ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणका क्रममा भएको खर्च र भ्रष्टाचारलाई लिएर प्रदेश २ को सरकार संकटमा परेको छ । सत्तारुढ दल राष्ट्रिय जनता पार्टी नेपालले भ्रमणका बेला भएको भ्रष्टाचारको कुरा...

दलित बालकलाई भर्ना गर्न विद्यालयले मानेन

झापा, ४ जेठ । इलाम नगरपालिका–५ बर्वोटेका अनाथ बालक विकास कार्की (डोली)लाई गुरुकुलले भर्ना लिन नमानेपछि संस्कृत विद्यालयमा तालाबन्दी गरिएको छ । शिक्षा क्षेत्रमा पनि जातीय विभेद गरिएको भन्दै नेपाल राष्ट्रिय उत्पीडित विद्यार्थी संगठनले...

आइओएमद्वारा विद्यालयलाई गाडी उपहार

दमक, ४ जेठ । भुटानी शरणार्थीका लागि तेस्रो मुलुक पुनर्वास कार्यक्रममा संलग्न निकाय अन्तर्राष्ट्रिय आप्रवास संगठन (आइओएम)ले झापाको दमक–१ स्थित हिमालय माध्यमिक विद्यालयलाई एक थान बस उपलब्ध गराएको छ । देशकै उत्कृष्ट शैक्षिक संस्थाका...

पर्यटन विकासका लागि चार दिने मोटरसाइकल र्‍याली

काठमाडौं, ४ जेठ । पर्यटन पबर्द्धन गर्ने उद्धेश्यका साथ बुद्ध वर्ल्ड राइटर्स नेपालको आयोजनामा शुक्रबारदेखि चार दिने मोटरसाइकलको आयोजना गरिएको छ । जिफण्टका मजदुर नेता एवं बुद्ध वर्ल्ड राइटर्स नेपालका अध्यक्ष माधव पाण्डेको नेतृत्वमा...

यातायात कार्यालय वीरगञ्जमा कर्मचारीहरूद्वारा यसरी गरिन्छ अनियमितता

वीरगञ्ज, ४ जेठ । नारायणी यातायात व्यवस्था कार्यालय वीरगञ्जका कर्मचारीहरूले विभागीय निर्देशनको ठाडो उल्लंघन गरी अनियमितता गरेको खुलासा भएको छ । यातायात व्यवस्था विभागले सवारी साधन चालक अनुमतिपत्रका लागि आवेदन दिने परीक्षार्थीको लागि तथा...

प्रदेश नं ३: विनियोजित बजेटमा सैद्धान्तिक छलफल शुरु

हेटौँडा, ३ जेठ । प्रदेश नं ३ को प्रदेशसभाको बिहीबार बसेको बैठकमा आगामी आव २०७५/०७६ का लागि आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुङ्गेलले बजेटको सैद्धान्तिक पक्ष र उच्च प्राथमिकताका विषयमा प्रस्तुत गरिएको प्रस्तावनालाई टेबुल...

नवगठित नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय कार्यालय धूम्रबाराहीमा

काठमाडौँ, ३ जेठ । नवगठित नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय कार्यालय हाल धूम्रबाराहीमा रहने भएको छ । पार्टीका जनसङ्गठन र जनसम्पर्कका कामहरु भने पेरिसडाँडा रहने नेकपाका केन्द्रीय सदस्य कृष्णगोपाल श्रेष्ठले बताउनुभयो । धूम्रबाराहीमा पहिले पासाङल्हामु...

प्रदेश नं. २ : प्रदेशसभाको प्रथम अधिवेशन सम्पन्न

धनुषा, ३ जेठ । प्रदेश नं. २ प्रदेशसभाको प्रथम अधिवेशन बिहीबारबाट सम्पन्न भएको छ । प्रदेशसभाको बिहीबार बसेको २६ औं बैठकले राति १२ बजेपछि लागु हुने गरी प्रदेशसभाको पहिलो अधिवेशन अन्त्य भएको घोषणा गरिएको हो...

आरोही सबै उचाइतिर, आधार शिविर सुनसान

–रमेश लम्साल/सिबी अधिकारी काठमाडौँ, ३ जेठ । सगरमाथा आधार शिविरमा अनुकूल मौसम बनेपछि आरोहण दलका सबै सदस्य माथिल्लो शिविरतिर प्रस्थान गरेका छन् । आधार शिविरमा रहेका पर्यटन विभागका सम्पर्क अधिकृत तिलकराम पाण्डेले आधार शिविरमा...

एकताको खुशीयालीमा काठमाडौँमा दीपावली, नेताहरुले बालुवाटारमा केक काटे, हेर्नुस् तस्वीरहरु

काठमाडौँ, ३ जेठ । नेकपा (एमाले) र माओवादी केन्द्रबीच एकता घोषणा भएपछि नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताहरुले काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा खुशीयाली मनाउँदै दीपावली गरेका छन् । राष्ट्रियसभा गृहमा साँझ ऐतिहासिक एकता घोषणाको स्वागतमा ठाउँठाउँमा...

पार्टी एकताको उतारचढावपूर्ण सात महिना, के-के भए ?

–रमेश लम्साल  काठमाडौँ, ३ जेठ । एकता प्रक्रिया शुरु गरेको करिब सात महिनापछि नेकपा(एमाले) र नेकपा(माओवादी केन्द्र) औपचारिक रुपमा विघटन भई नेपाल कम्युनिस्ट पार्टी स्थापना भएको छ । गत वर्ष असोज १७ गते वाम गठबन्धन...
1 6,665 6,666 6,667 6,668 6,669 11,292