शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

समाचार

ट्याक्टर पल्टिँदा एकको मृत्यु

राजविराज, २८ जेठ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको सुरुङ्गा नगरपालिका–६ स्थित पुलमा ट्याक्टर ठोक्किँदा आज बिहान एक जनाको मृत्यु भएको छ । पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको स १ त ५४५६ नम्बरको ट्याक्टर आफैँ अनियन्त्रत भई...

कालीगण्डकी नदीमा नदीजन्य पदार्थ उत्खननमा रोक

बागलुङ, २८ जेठ । उच्च अदालत पोखरा, बागलुङले कालीगण्डकी नदीबाट ढुंगा, गिट्टी र बालुवाको उत्खनन रोक्न निषेधाज्ञायुक्त परमादेश जारी गरेको छ । मुख्य न्यायाधीश शेषराज शिवाकोटी र न्यायाधीश सकुन्तला घिमिरेको संयुक्त इजलासले जिल्ला प्रशासन...

पाल्पामा सत्र जना कुष्ठरोगका बिरामी भेटिए

रामपुर, पाल्पा, २८ जेठ । पाल्पा जिल्लामा १७ जना कुष्ठरोगका बिरामी फेला परेका छन् । चालु आर्थिक वर्षको अहिलेसम्म सात महिला र १० पुरुष गरी जम्मा १७ जनामा कुष्ठरोग फेला परेको जिल्ला जनस्वास्थ्य कार्यालय...

ट्रेड युनियन काँग्रेसको महाधिवेशन भोलिदेखि

काठमाडौँ, २८ जेठ । नेपाल ट्रेड युनियन काँग्रेसको छैटौँ महाधिवेशन भोलिदेखि काठमाडौँमा हुने भएको छ । चार वर्ष नौ महिनापछि हुन लागेको महाधिवेशनमा १७ पदाधिकारीसहित ४४ पदमा निर्वाचन हुँदैछ । जसमा नेपाल ट्रेड युनियनका...

अपहरणपछि नाबालकको हत्या, बालककाे साथमा भेटियाे २ सिम भएकाे माेबाइल

  रौतहट, २८ जेठ ।  अपहरणमा परेका एक नाबालकको शव आज विहान बागमती नदी किनारको बगरमा भेटिएको छ । रौतहटमा कटहरिया नगरपालिका–९ डुुमरिया गाउँका स्वास्थ्यकर्मी अहेव दिलीप साहका १२ वर्षीय छोरा शनिदेवल भन्ने युवराज...

सडक खुलाउनका लागि निःशुल्क जग्गादान

-शेरबहादुर सिंह  भीमदत्तनगर, २८ जेठ । कञ्चनपुर बेदकोट नगरपालिका–२ स्थित चाँदनीफाँटा र जडेपानी जोड्ने सडक खुलाउनका लागि २० जना स्थानीयले निःशुल्क रुपमा जग्गादान गरेका छन् । बस्ती बसेको करीब पाँच दशकपछि सो सडक खुलेपछि...

प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त बैठक बस्दै, नियमावली सदनमा पेश हुने

काठमाडौं, २८ जेठ । प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठक आज बस्दैछ । दिउँसो १ बजेका लागि बोलाइएको बैठमा दुवै संसदको बैठक सञ्चालन सम्बन्धी नियमावली पेश गर्ने कार्यसूची रहेको संघीय संसद सचिवालयले जनाएको छ ।...

दोलखामा जिप दुर्घटना हुँदा दुईको मृत्यु, आठ यात्रु घाइते

चरिकोट, २८ जेठ । दोलखाको लादुकमा आइतबार बोलेरो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने चालकसहित अन्य आठ जना घाइते भएका छन् । मृत्यु हुनेमा दोलखा बिगु गाउँपालिका–४ का ४५ वर्षीय ईश्वरी थापा...

कक्षा कोठामा नपढाउने शिक्षकको रेकर्ड राख्दै विद्यार्थी

पर्वत, २८ जेठ । पर्वत कुस्मा नगरपालिका–१२ स्थित जनता सुदर्शन माविका कक्षा ६ मा अध्ययनरत् विद्यार्थीलाई कक्षा कोठामा सबैभन्दा राम्रो पढाउने र सबैभन्दा कम पढाउने शिक्षक को होला रु भनेर प्रश्न गर्दा सबैले एकै...

प्रदेश ४ मा नेकपा र कांग्रेसबीच घम्साघम्सी ! दुबै दलले यसरी देखाए पावर

पोखरा, २८ जेठ । प्रदेश नं ४ को आइतबार बसेको प्रदेशसभा बैठक प्रतिपक्षी दल नेपाली कांग्रेसले अवरोध गरेपछि मार्सल लगाएर सञ्चालन गरिएको छ । प्रदेशसभामा पहिले टेबुल भएका विधेयक र प्रस्ताव पहिले नै छलफल...

प्रदेशसभामा नीति कार्यक्रममाथि छलफल

धनगढी, २७ जेठ ।  प्रदेश नं ७ को सरकारले शनिबार ल्याएको आर्थिक वर्ष २०७५ /७६ को नीति तथा कार्यक्रममाथि प्रदेशसभा बैठकमा आज छलफल शुरु भएको छ । प्रदेशसभा भवन धनगढीमा आज बसेको प्रदेशसभा बैठकमा...

अत्यधिक गर्मीका कारण महिलाको मृत्यु

महोत्तरी, २७ जेठ । महोत्तरीको गौशालामा अत्यधिक गर्मीका कारण एकजना महिलाको मृत्यु भएको छ । गौशाला नगरपालिका – ८ मा खेतमा धान रोप्ने क्रममा अत्यधिक गर्मीका कारण बेहोस भई स्थानीयवासी ३५ वर्षीया सिकिलदेवी सदाको...
1 6,666 6,667 6,668 6,669 6,670 11,383