सोमबार, १७ वैशाख २०८१
DainikNepal.com
सोमबार, १७ वैशाख २०८१

समाचार

डडेल्धुराका ५७ दलित परिवारलाई जस्तापाता वितरण

डडेल्धुरा, ५ असार । डडेल्धुराका ५७ दलित परिवारलाई जस्तापाता वितरण गरिएको छ । डडेल्धुराको भागेश्वर गाउँपालिकाले खरले छाएका घरलाई खरमुक्त बनाउन जस्तापाता वितरण गरेको हो । भागेश्वर गाउँपालिका–४ का ५७ परिवार दलितलाई जस्तापाता वितरण गरेको...

अझै ओबाएनन् बेपत्ता परिवारजनका आँखा

–कविता उपाध्याय  रोल्पा, ५ असार । सशस्त्र युद्धका समयमा पढ्न गएको एकमात्र छोरालाई नेपाली सेनाले बाटोबाटै अपहरण गरेपछि भिजेका पश्चिम रोल्पाकी सामना पुनका आँखा अझै ओबाएका छैनन् । ९० वर्षीया पुनको बुढो शरीर, चाउरिएको...

काँग्रेस जिल्ला सभापतिहरुको भेला आजदेखि हेटौँडामा

हेटौँडा, ५ असार । नेपाली काँग्रेसको जिल्ला सभापतिहरुको राष्ट्रिय भेला मंगलबारदेखि मकवानपुरको हेटौँडामा शुरु हुँदै छ । सो भेलामा नेपाली काँग्रेसका केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्यहरु, ७७ जिल्लाका काँग्रेस सभापतिहरु र पर्यवेक्षक गरी करीब ५७५...

वडाध्यक्षलाई हातपात गर्ने महिलाविरुद्ध सार्वजनिक मुद्दा दर्ता

सोलुखुम्बु, ५ असार । वडाध्यक्षमाथि हातपात गर्ने महिलाविरुद्ध सार्वजनिक मुद्दा दर्ता गरिएको छ । जिल्लाको थुलुङ दूधकोशी गाउँपालिका–९ का वडाध्यक्ष भुपालसिं राईमाथि हातपात गरेको आरोपमा ३५ वर्षीया लेखापढी व्यवसायीसमेत रहनुभएकी निरकुमारी राईविरुद्ध मुद्दा दर्ता भएको...

आगो लगाउने अखिल क्रान्तिकारीका चितवन अध्यक्ष पक्राउ

चितवन, ५ असार । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्यनिस्ट पार्टी (नेकपा) निकटको अखिल क्रान्तिकारीका चितवन जिल्लाका अध्यक्ष रमेश लामछिाने पक्राउ परेका छन् । अखिल क्रान्तिकारीका अध्यक्ष लामिछानेलाई प्रहरीले चितवनको टाँडीबाट मंगलबार बिहान पक्राउ...

हेर ! केहीबेरमा खरानी हुँदैछन् पण्डित गाउँका देवकोटा गुरु

काठमाडौं, ५ असार । बाँसबारीको न्युरो अस्पतालमा शुभेच्छुकका भिजेका परेली र भारी तरेलीसँगै श्रद्धासुमन थापिएरहेको स्वर्गीय डाक्टर उपेन्द्र देवकोटाको पार्थिव शरीरमा एउटा अनौठो झन्कार गुञ्जयमान हुन्छ घरिघरि– जातस्य ही ध्रुवो मृत्यु । जीवनमा १२...

चीन जानु अगाडि ओलीको नजरमा परेका यी तीन नेता, पाए कार्यबाहकको जिम्मेवारी

काठमाडौं, ५ असार । चीन प्रस्थान गर्नु अगाडि प्रधानमन्त्री एवम् नेपाल कम्यनिस्ट पार्टीका अध्यक्ष केपी ओलीले तीनजना नेताहरूलाई विभिन्न जिम्मेवारी दिएका छन् । ओलीले नेकपाको कार्यवाहक अध्यक्षको जिम्मेवारी वरिष्ठ नेता माधवकुमार नेपाललाई दिएका छन्...

निर्माणमा ढिलाइ भएपछि ठेकेदारलाई दिइयो यस्तो निर्देशन

विराटनगर, ५ असार । विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले व्यापारिक मार्ग विस्तार आयोजना छ लेनको काममा भइरहेको ढिलासुस्तीले विराटनगरमा डुबान समस्या हुनसक्नेमा चिन्ता व्यक्त गर्नुभएको छ । विराटनगर महानगरभित्र निर्माण भइरहेको आयोजनाअन्तर्गत बनेका सडक र...

प्रधानमन्त्री ओली चीन प्रस्थान

काठमाडौं, ५ असार । प्रधानमन्त्री केपी ओली ६ दिने भ्रमणका लागि आज बिहान चीन प्रस्थान गरेका छन् । नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री ओली चीन भ्रमणमा निस्किएका हुन् । ओलीसँगै पत्नी राधिका शाक्य पनि...

पहिरोका कारण महाशिलाका आठघर विस्थापित

पर्वत, ५ असार । लगातारको वर्षासँगै गएको पहिरोका कारण यहाँको एक विकट गाउँका आठ घर विस्थापित भएका छन् । पर्वतको महाशिला गाउँपालिका–५, लुंखुदेउरालीस्थित कुसुनडाँडाका आठ घर दीर्घकालीनरुपमै विस्थापित हुने भएका हुन् । गएको शनिबार...

संघले माग्यो प्रधानसेनापतिसँग माफी

भक्तपुर, ५ असार । नेपाल तेक्वाण्दो संघ प्रदेश नं ३ ले भक्तपुरमा आयोजना गरेको ३ नम्बर प्रदेशस्तरीय प्रथम ते क्वाण्दो प्रतियोगिताका सम्बन्धमा लिएर विवाद उत्पन्न भएपछि प्रधानसेनापति राजेन्द्र क्षत्रीसँग संघले माफी मागेको छ ।...

नेपाल-भारत सीमामा सुरक्षा जाँच कडा

नवलपरासी, ५ असार । पश्चिम नवलपरासीमा बढ्दै गएको अवैध तस्करी नियन्त्रण गर्न स्थानीय प्रशासनले नेपाल भारत सीमा क्षेत्रमा सुरक्षा चेकजाँच कडा पारेको छ । भारतीय बजारबाट अवैधरुपमा बिना भन्सार विभिन्न मालसामान भित्रिने गरेपछि यतिबेला...
1 6,656 6,657 6,658 6,659 6,660 11,397