बिहीबार, ३ जेठ २०८१
DainikNepal.com
बिहीबार, ३ जेठ २०८१

समाचार

६ बर्षमै बनेको प्रियंका सत्ता, कसले उल्ट्याउला ?

काठमाडौं । दरबारमार्गको एउटा कफीसपमा अभिनेत्री प्रियंका कार्कीसँगको संयोगले भेट भयो । काँक्रो चपाएर बसेकी उनीसँग अस्ट्रेलियाको कार्यक्रमका लागि केही सम्झौताका कुराकानी थिए, सायद । तर, उनलाई मेरो एउटै प्रश्न थियो– यसबीचमा कत्तिको व्यस्त...

रानीपोखरी पुनःनिर्माणमा प्रयोग भएको कंक्रिट हटाइयो

काठमाडौँ, १९ असार । रानीपोखरी पुनःनिर्माणको क्रममा यसअघि प्रयोग भएका आधुनिक निर्माण सामग्री (कंक्रिट) हटाइएको छ । अबको केही दिनमानै पुनःनिर्माणको काम शुरु हुने काठमाडौं महानगरपालिकाले जानकारी दिएको छ । १८ महिनादेखि निर्माण कार्य...

बाढीपहिरोमा परी मृत्यु हुनेको संख्या १४ पुग्यो, आज पूर्वी र मध्य तराईमा ठूलो वर्षा हुने

काठमाडौँ, १९ असार । बाढीपहिरोमा परी देशभर मृत्यु हुनेको संख्या १४ पुगेको छ । सर्लाहीमा बाढीले बगाएर थप दुई जनाको मृत्यु भएसँगै मृतकको संख्या १४ पुगेको हो । हरिवन नगरपालिकाको लखनदेही खोलाको बाढीले बगाउँदा...

१५ सय ७५ भारतीय तिर्थयात्री नेपालमा अलपत्र

काठमाडौं, १९ असार । १५ सय ७५ जना भारतीय तिर्थयात्री नेपालका विभिन्न ठाउँमा अलपत्र परेको भन्दै भारत सरकारले उद्दारका लागि नेपाली सेनासँग आग्रह गरेको छ । भारतीय विदेशमन्त्री सुष्मा स्वराजले नेपाली दूतावासमार्फत यस्तो आग्रह...

सल्यानमा भरुवा बन्दुकसहित तीन जना पक्राउ

रुकुम, १९ असार । सल्यान प्रहरीले चार नाल भरुवा बन्दुकसहित आइतबार साँझ तीनजनालाई पक्राउ गरेको छ । सल्यान जिल्लाको कुमाख गाउँपालिका–३, चिनाली बजारका विभिन्न घर तलासी गर्दा भरुवा बन्दुकसहित उनीहरु पक्राउ परेको सल्यान प्रहरीले...

स्थगित त्रिविको सिनेट बैठक साउन ५ गते

काठमाडौं, १९ असार । त्रिभुवन विश्वविद्यालयको स्थगित सिनेट बैठक आउँदो साउन ५ गते बस्ने भएको छ । गत वैशाख २३ गते तोकिएको सिनेटको कार्यसूचीमा चित्त नबुझेपछि प्रधानमन्त्री एवं विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीको निर्देशनमा...

बाढी-पहिरो पीडितको तत्काल उद्धार, राहत र पुनर्स्थापना गर्न काँग्रेसको माग

काठमाडौँ, १९ असार । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले हालै देशका विभिन्न स्थानमा बाढी–पहिरोबाट प्रभावित भएकाहरुको उद्धार, राहत र पुनर्स्थापना गर्न सरकारसँग माग गरको छ । मंगलबार एक विज्ञप्ती निकाल्दै काँग्रेले प्रभावित नागरिकको जीवन...

महाकाली पुलमा चारपांग्रे सवारीसाधनलाई रोक

कञ्चनपुर, १९ असार । महाकाली नदीमा पानीको बहाव बढेपछि चारपांग्रे सवारीसाधन सञ्चालनमा लगाइएको रोक आज पनि यथावत रहेको छ । नदीमा पानीको बहाव बढेपछि चारपांग्रे सवारीमा रोक लगाइएको हो । आज बिहान ८ बजेको...

सुनसरीमा जीप दुर्घटना : ६ जनाको मृत्यु, ४ घाइते

काठमाडौँ, १९ असार । पूर्व—पश्चिम राजमार्गअन्तर्गत सुनसरीको कोशी गाउँपालिका–४ कोशी कटानमा भारतीय स्कार्पियो जीप दुर्घटना हुँदा ६ जना भारतीय पर्यटकको मृत्यु भएको छ । दुर्घटनामा भारतको विहार राज्यको सुपौल जिल्लास्थित लक्ष्मीणीयाका ४० वर्षीय संजीव...

नेविसंघको सिंहदरबार घेराउ कार्यक्रम स्थगित

काठमाडौं, १९ असार । मूल्य वृद्धिको विरोधमा आन्दोलन गर्दै आएको नेपाल विद्यार्थी संघले सिंहदरबार र जिल्ला प्रशासन कार्यालयहरू घेराउ कार्यक्रम स्थगित गरेको छ । असार १७ गतेदेखि लगातार परेको वर्षाका कारण जनधनको क्षति भएको...

कर्णाली तर्फका हवाई उडान ठप्प, ५ सय बढी तीर्थयात्री अलपत्र

खजुरा, बाँके, १९ असार । निरन्तर भारी वर्षाका कारण नेपालगञ्जबाट कर्णालीका पहाडी जिल्लाका लागि हुने हवाई उडान सेवा ठप्प भएको छ । आइतबार साँझदेखि शुरु भएको वर्षाले नेपालगञ्जबाट कर्णाली क्षेत्रअन्तर्गतका जिल्लामा हुने सबै हवाई...

झापाका नौ स्थानीय तह बाढीको उच्च जोखिममा

बनियानी, झापा, १९ असार । झापाका नौ स्थानीय तह बाढीको उच्च जोखिममा रहेका छन् । जिल्लाको झापा गाउँपालिका, गौरीगञ्ज, बाह्रदशी, कचनकवल, कमल, गौरादह नगरपालिका र शिवसताक्षी नगरपालिका बाढीको उच्च जोखिममा रहेको रेडक्रस झापाको आपत्कालीन...
1 6,657 6,658 6,659 6,660 6,661 11,449